2083 मंसिर 11, विहिबार

१६ वर्ष पछि एउटै पर्दामा देखिँदै भुवन र शिव

नायक भुवन केसी र शिव श्रेष्ठ एक साथ पर्दामा द्खिदै छन् l १६ वर्ष पछि निर्माता- निर्देशक शोभित बस्नेतले यी दुईलाई एउटै पर्दामा भित्र्याएका हुन् l

‘सोचे झैँ जिन्दगीको' भाग २ 'यस्तै हो संसार' यस्तो बन्यो (भिडियो)

 'सोचे झैँ जिन्दगी रहिनछ' को भाग २ 'यस्तै हो संसार' गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रतीक्षामा प्रदीप

कोभिड–१९ बाट रोकिएको फिल्म फेरी २०७८ मा प्रदर्शन गर्ने तयारी थियो l

फिल्म निर्माण गर्दै कारीना ,एकतासँग गरिन् सहकार्य

बलिउड अभिनेत्री कारीना कपुरले आफूलाई अपग्रेड गर्दै फिल्म निर्माण तिर हात हालेकी छिन् l

‘गजुरेल कम्पनी’ को यस बर्षको गाईजात्र भर्चुअल हुने 

हरेक वर्ष प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने गाइजात्रा यस पटक भने भर्चुअलरुपमा हुने भएको छ l कोरोना महामारीका कारण यस पटक गाईजात्रा भर्चुअलरुपमा देखाएर मनोरञ्जन दिने तयारीमा कलाकारहरू जुटी रहेका

नौ करोड लागतमा सिनेमा हल खोल्दै दीपक- दीपा

कोरोना संक्रमणको त्रासका कारण हालसम्म २८ वटा सिनेमा हल बन्द भइसकेका छन् ।

‘आँधी तुफान–२’ को लागि भारतीय कलाकार कनिज नेपालमा

प्रभासको भारतीय फिल्म ‘साहो’मा अभिनय

फिल्म ‘लभ सर्कल’ को ‘ओ मैयाँ’ रिलिज (भिडियो)

कमेडी र सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘लभ सर्कल’ को  पहिलो गीत  सार्वजनिक भएको छ । मंगलबार ओएसआर डिजिटलको युट्युब च्यानलमा ‘ओ मैयाँ’ बोलको गीत सार्वजनिक गरिएको हो l

धुर्मुस–सुन्तलीको आवाज र अभिनयमा ‘तिमी मेरो शिवजी’ (भिडियो)

हास्य कलाकार जोडी धुर्मस–सुन्तली (कुञ्जना घिमिरे र सिताराम कट्टेल)को स्वरमा तिज गीतको भिडियो सार्वजनिक भएको छ ।

लगन गाँठो कस्ने तयारीमा आलिया र रणवीर

बलिउड सेलेब्रेटी आलिया भाट्ट र रणवीर कपुर यसै वर्ष विवाह बन्धनमा बाधीने भएका छन् l