भारतीय अभिनेता सुनिल शेट्टिले नेपाली फिल्म एक्स ९ मा खेल्न अस्वीकार गरेका छन् l पारिश्रमिकमा कुरा नमिले पछि उनी फिल्म बाट टाढिएका हुन् l
पल शाह पछिल्लो समय ठुलो पर्दा साथै म्युजिक भिडियोमा रुचाइएको अनुहार हो।
भारतीय नायिका शिल्पा शेट्टीलाई करोडौँ ठगीको आरोपमा प्रहरीले उनको घर घेराउ गरेको छ l
विश्व भरी फैलिएको कोभिड–१९ महामारीले चलचित्र उद्योग नराम्रोसँग थला परेको छ ।
नायिका शिल्पा मास्केले अभिनय गरेका दुई फिल्म नै व्यापारिक रूपमा असफल ठहरिए ।
नायक भुवन केसी र शिव श्रेष्ठ एक साथ पर्दामा द्खिदै छन् l १६ वर्ष पछि निर्माता- निर्देशक शोभित बस्नेतले यी दुईलाई एउटै पर्दामा भित्र्याएका हुन् l
'सोचे झैँ जिन्दगी रहिनछ' को भाग २ 'यस्तै हो संसार' गीतको भिडियो सार्वजनिक भएको छ ।
कोभिड–१९ बाट रोकिएको फिल्म फेरी २०७८ मा प्रदर्शन गर्ने तयारी थियो l
बलिउड अभिनेत्री कारीना कपुरले आफूलाई अपग्रेड गर्दै फिल्म निर्माण तिर हात हालेकी छिन् l
हरेक वर्ष प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने गाइजात्रा यस पटक भने भर्चुअलरुपमा हुने भएको छ l कोरोना महामारीका कारण यस पटक गाईजात्रा भर्चुअलरुपमा देखाएर मनोरञ्जन दिने तयारीमा कलाकारहरू जुटी रहेका