चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सहयोग रकम जुटाउन ‘मेरो कुर्सी अभियान’ सुरु गरिएको छ । धुर्मुस सुन्तली फाउन्डेसनको जिम्मामा निर्माण भइरहेको रङ्गशाला बनाउन रकमको अभाव भएसँगै मेरो कुर्सी अभियान सुरु भएको हो । सोमबार काठमाडौँमा एक औपचारिक कार्यक्रम गर्दै यो अभियान सुरु भएको फाउन्डेसनको अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए ।
कोरोनाको महामारीको कारण झन्डै १० महिना ठप्प भएको चलचित्र नगरीमा पछिल्लो समय चहलपहल सुरु हुन थालेको छ ।
नायिका स्वस्तिमा खड्काले साउथ चलचित्र गर्ने समाचार बाहिरिएसँगै उनले ‘थिरिमाली’ नामको चलचित्र साइन गरेकी छिन् ।
नायक पल शाह र नायिका मलिका महत अभिनीत गीत ‘टाढा भएपनि’ले युट्युबमा रेकर्ड राखेको छ । नेपाली गीतसङ्गीतमा छोटो समयमा करोड पटक हेरिने गीतको रेकर्ड राख्न सफल भएको हो । अस्मिता अधिकारीको स्वर, उर्गेन दोङको
सुशान्त छेत्रीको आवाजमा गीत "उड्दै छ मेरो मन" सार्वजनिक भएको छ l अर्पित प्रकाशको शब्द रचना रहेको गीतको लय
अलिफ खान र समीक्षा अधिकारीको आवाजमा गीत "वनैमा मनैमा" सार्वजनिक भएको छ l यादव लम्सालको शब्द रचना रहेको गीतको संगीत र एरेन्ज अर्जुन पोख्रेलले गरेका छन् l विधान कार्कीको निर्देशनमा रहेको गीतको भिडियोमा अजय श्री, चाहाना बस्याल रञ्जित पौडेल र समीक्षा पोख्रेल फिचर्ड छन्
चलचित्र "कबड्डी" को चौथो सिक्वेल निर्माण हुने भएको छ l ‘कबड्डी ३’ रिलिज भएको करिब डेढ बर्षपछि
नायक पल साहा र चलचित्रकर्मी महासङ्घ प्रदेश १ का अध्यक्ष अरुण प्रधान बिच्को विवाद टुङगीएको छ l धरान इलाका प्रहरी कार्यालयमा एक