साउथका सुपर स्टार प्रभाषको आगामी चलचित्र ‘आदिपुरुषको लुक्स सार्वजनिक भएको छ । प्रभासको ‘आदिपुरुष’ लुक्सको तस्बिर ट्वीटर मार्फत सार्वजनिक भएको हो
कोरोना महामारीको कारण करिब १० महिना ठप्प रहेको चलचित्र क्षेत्रमा पछिल्लो समय चहलपहल सुरु भएको छ । बिचमै रोकिएको केही चलचित्रले आफ्नो सुटिङ सुरु गरिसकेका छन् भने केहीले सकाइसकेका छन् । त्यस्तै पछिल्लो समय धमाधम नयाँ
नायक तथा मोडल दिक्पाल कार्कीले चलचित्र "पोइ पर्यो काले" मा आफू अनुबन्धित भएको केही दीन अघि मात्रै सामाजिक सञ्जालमा व्यक्त गरेका थिए l शिशिरसँग चलचित्र ‘पोई पर्यो काले’को सिक्वेलमा काम गर्न लागेको पनि उल्लेख गरेका छन् ।
चैत्र छ गते बाट ‘द भ्वाइस अफ नेपाल’ को तेश्रो संस्करण प्रसारण हुने भएको छ l हिमालयन टेलिभिजन हरेक शुक्रवार र शनिवार राति ८ बजेबाट प्रसारण हुने भएको हो l यस पटकको सिजनमा एक जना कोच परिवर्तन भएका छन् ।
बलिउड कलाकार सोनु सुदले लकडाउनको समयमा थुप्रै प्रवासी मजदुरलाई उनीहरूको घरसम्म पुर्याउनका लागि काम गरे ।
अनामनगर स्थित मण्डला नाटक घरमा यती बेला नाटक अर्को अर्थ नलागेमा मञ्चन भइरहेको छ l नाट्यकर्मी सुनिल पोखरेलको रूपान्तरणमा तयार पारिएको अर्को अर्थ नलागेका लेखक तथा भाषाविद् शरच्चन्द्र वस्तीको कान्तिपुर दैनिकमा हरेक शनिवार प्रकाशन हुने स्तम्भ हो l
शिशिर राणाको निर्माण तथा निर्देशनमा बनेको चलचित्र "पोइ पर्यो काले"को दोश्रो सिक्वेल बन्ने भएको छ l
डिसेम्बर फल्सको छायाङ्कन नसकिँदै अभिनेत्री उपासना सिंह ठकुरी र आर्यन सिग्देल नयाँ चलचित्रमा अनुबन्धित भएका छन् l "मिरर" मा अनुबन्धित भएका आर्यन
पाइरेसीका कारण नेपाली चलचित्र ठुलो मारमा पर्दै आइरहेको छ । यस अघि पनि यस खालका विषयहरू अघि नआएका भने होईनन् । तर पनि चेतनाको कमी र मजबुत कानुन नहुनाले पाइरेसीको क्रम भने घटेको छैन ।
निर्देशक मिलन चाम्सले नयाँ चलचित्र ‘गोर्खा वारियर २’ बनाउने भएका छन् । मंगलबार काठमाडौँको एक होटेलमा पत्रकार सम्मेलन आयोजना गर्दै चलचित्रको अफिसियल निर्माण घोषणा गरेका हुन्