2083 असार 13, शनिबार

नाजिरको "कान्छी" बनिन् सुनिसा (भिडियो)

रैला प्रोडक्सनको निर्माण रहेको म्युजिक भिडियो "कान्छी" सार्वजनिक भएको छ l

"बिहे पास" मा दया सँग जोडी बाँध्दै प्रकृति

कुनै समय म्युजिक भिडियोमा निकै व्यस्त हुने प्रकृति श्रेष्ठ विवाहपछि अभिनयबाट टाढा भएकी थिइन् ।

'स्टार क्रिकेट २०२१’ हुँदै, रङ्गशाला सहयोगार्थ रकम उठाउँदै कलाकार

कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को अगुवाइमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण भइरहेको छ । गृष्मा ब्रोडकास्टिङको आयोजनामा रङ्गशालामा आर्थिक सङ्कलनका लागि ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट आयोजना हुने भएको छ ।

दसौँ नेफ्टा अवार्डको टाइटल स्पन्सरमा एलआइसी नेपालको सहकार्य

दशौँ नेफ्टा अवार्ड सँग ड्रिम हाइ नेपाल प्राली र एलआइसी (लाइफ इन्स्योरेन्स कर्पोरेसन) जोडिएका छन् l

"केजी एफ २" को रिलिज मिति तय

"केजी एफ २" को रिलिज मिति तय

के मिलन चाम्स "गोर्खा वारीएर २" को तयारीमा छन् ?

निर्देशक मिलन चाम्स चलचित्र "गोर्खा वारीएर २" रिलिज अगावै सो चलचित्रको दोश्रो सिक्वेल बनाउने तयारीमा जुटेका छन् l कैलाश एर सँगको सहकार्यमा

नाट मिस एयर होस्टेज इन्टरनेशनको प्रशिक्षण शुरु

एयर होस्टेजहरुको क्षमता विस्तार तथा व्यक्तित्व विकासका लागि राजधानीमा नाट - मिस एयर होस्टेज इन्टरनेशनलको दोस्रो सिजन सुरु भएको छ ।

"सालार" मा प्रभास सँग काम गर्दै श्रुति

अभिनेत्री श्रुति हसन बाहुबली प्रभास सँग नयाँ चलचित्रमा देखिने भएकी छिन् l आफ्नो ३५ औ जन्मदिनको अब्सर मा श्रुतिले प्रभास सँग ...

बर्षाको ब्रेकअप, ब्वाईफ्रेण्डले लेखे भावुक स्टाटस

करिब एक बर्ष अघि अभिनेत्री बर्षा सिवाकाटी आफ्नो प्रेमी सबिन थापालाई भेट्न अमेरिका गएको भन्ने समाचारले मिडियामा राम्रै स्थान पायो । त्यो समय बर्षाले आफु प्रेममा रहेको वा नरहेको भन्ने बारे केही बोलिनन् ।

"रामायण" मा स्क्रिन सेयर गर्दै ऋतिक र दीपिका

बलिउड चलचित्र ‘दंगल’ निर्देशन गरेका निर्देशक नितेश  तिवारीले आगामी चलचित्र "रामायण"मा अभिनेता ऋतिक रोशन र अभिनेत्री दिपिकाको जोडी बाँध्ने भएका छन् l