बलिउड चलचित्र "८३" जुन २५ मा रिलिज हुने भएको छ l १९८३ मा जुन २५ मा भारतले क्रिकेट विश्वकप जितेको थियो ।
जी एक्स सोलका भाइबर बिको “सररर” सार्वजनिक(भिडियो)
कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को अगुवाइमा धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण भइरहेको छ ।
पवित्रा म्युजिक युट्युब च्यानलले नयाँ म्युजिक भिडियो "ओके माया" सार्वजनिक गरेको छ l
अन्जुका प्रेमी थिरले लेखे–‘चाडै नै एक हुने तयारीमा छौं’
‘आई एम ट्वान्टी वान’को छायांकन समापन
२०१३ बाट सुरु गरिएको 'अनानिक ब्युटी सलोन' चौथो आउटलेटको ओपनिङ्ग पूर्व युवराज्ञी हिमानी शाहले गरेकी छिन् ।
कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरे सानो पर्दामा पुनः फर्किने भएका छन् l ‘
किरण र जेनिशा ६ तस्बिरमा :
आफू माथि कुटपिट र गालीगलौज भएको भन्दै अभिनेत्री सुष्मा कार्कीले हिजो दरबारमार्ग प्रहरी चौकीमा संचारकर्मी उत्सव रसाइली अभिनेत्री श्वेता खड्का र आरती खड्कालाइ उजुरी दर्ता गरेकी थिइन l