"सत्यम" बाट ठुलो पर्दामा फर्किँदै महानायक राजेश हमाल
स्वस्तिमा खड्का अहिलेकी व्यस्त नायिका हुन् । चलचित्रमा उनको माग राम्रो छ । हालै मात्र, उनले चलचित्र "चिसो मान्छे" काम गर्ने पक्का गरेकी छिन् । चलचित्र त स्वस्तिमाको छदै छ , यसो त उनी नाटकमा पनि केन्द्रित हुन थालेकी छन् l
१५ औ संस्करणमा आइपुगेको उक्त कार्यक्रम फाल्गुन ७ गते प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको हो l
"छ माया छपक्कै" युट्युबमा (भिडियो)
सलमानलाई वितरकको आग्रह"राधे"’ हलमा रिलिज गरीने
कोरोना महामारीले गर्दा चलचित्र क्षेत्रलाई मात्रै हैन रंगमञ्च क्षेत्रलाई पनि एकदमै मारमा पर्यो l कोरोना अघिका गतिबिधीहरुलाइ हेर्ने हो भने रंगमञ्चको अवस्था दयनियनै छ l त्यस माथि लकडाउनले च्यापिदियो l
बुद्ध लामा र प्रियाना आचार्य उर्फ मुन्नी अभिनीत म्युजिक भिडियो "हेरीरहु जस्तो" सार्वजनिक भैसकेको छ l
टेलीसिरियल बाट बलिउडमा कदमा राखेकी राय छिट्टै चलचित्र ‘ब्रह्मास्त्र’मा
निर्माता माधव वाग्लेले चलचित्र 'हिमानी' निर्देशन गर्ने भएका छन् l चैत्र बाट छायांकनमा जाने
टिकटक बाट दर्शकको नजरमा परेकी अहिलेकी ब्यस्त साथै हिट मोडेल हुन उसा उप्रेती l टिकटक बनाउँदा बनाउँदै मोडल उषा उप्रेतीको करिअर म्युजिक भिडियोसम्म आइपुग्यो । टिकटकमा उनका १० लाख भन्दा बढी फलोअर्स छन् ।