2083 अश्विन 22, विहिबार

"सेलेब्स ग्रिट्स" को ब्रान्ड एम्बेस्टरमा अनुपबिक्रम नियुक्त

"सेलेब्स ग्रिट्स" को ब्रान्ड एम्बेस्टरमा अनुपबिक्रम नियुक्त

देवेन्द्र बब्लुको "भेटै हुन्न कि" सार्वजनिक (भिडियो)

देवेन्द्र बब्लुको "भेटै हुन्न कि" सार्वजनिक (भिडियो)

पल र गरिमाको "दिन गिन गिन" (भिडियो)

पल र गरिमाको "दिन गिन गिन" (भिडियो)

चलचित्र "घिन्ताङ" मा गौरव र एलिजा अनुबन्धित

अभिनेता गौरव पहाडी र एलिजा गौतमलाई लिएर निर्देशक दीपक श्रेष्ठ नयाँ चलचित्र निर्देशन गर्ने तयारीमा छन् ।

"सत्यम" बाट ठुलो पर्दामा फर्किँदै महानायक राजेश हमाल

"सत्यम" बाट ठुलो पर्दामा फर्किँदै महानायक राजेश हमाल

स्वस्तिमा उर्फ "पल्पसा" को सुन्दरता (तस्बिर)

स्वस्तिमा खड्का अहिलेकी व्यस्त नायिका हुन् । चलचित्रमा उनको माग राम्रो छ । हालै मात्र, उनले चलचित्र "चिसो मान्छे" काम गर्ने पक्का गरेकी छिन् । चलचित्र त स्वस्तिमाको छदै छ , यसो त उनी नाटकमा पनि केन्द्रित हुन थालेकी छन् l

मिस नेवाको नयाँ संस्करण सुरु

१५ औ संस्करणमा आइपुगेको उक्त कार्यक्रम फाल्गुन ७ गते प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको हो l

"छ माया छपक्कै" युट्युबमा (भिडियो)

"छ माया छपक्कै" युट्युबमा (भिडियो)

सलमानलाई वितरकको आग्रह "राधे" हलमा रिलिज गरीने

सलमानलाई वितरकको आग्रह"राधे"’ हलमा रिलिज गरीने

"पल्पसा क्याफे" मा स्वस्तिमा, पहिलो पटक नाटक गर्दै

कोरोना महामारीले गर्दा चलचित्र क्षेत्रलाई मात्रै हैन रंगमञ्च क्षेत्रलाई पनि एकदमै मारमा पर्‍यो l कोरोना अघिका गतिबिधीहरुलाइ हेर्ने हो भने रंगमञ्चको  अवस्था  दयनियनै छ l त्यस माथि लकडाउनले च्यापिदियो l