भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली पिता बनेका छन् । उनले ट्विटर मार्फत आफूलाई पुत्री लाभ भएको जानकारी दिएका हुन् l गत वर्ष अभिनेत्री अनुष्का शर्मा सँग उनी वैवाहिक बन्धनमा बाँधिएका थिए । विभिन्न सामाजिक सञ्जालमार्फत बलिउड र उनका फ्यानहरूले बिराटलाई बधाई दिइरहेका छन् ।
सञ्जय गदभीको निर्देशन रहेको चलचित्र 'धूम १' हुँदै 'धूम ३' सम्म आइसकेको छ l अत्यन्तै रुचाइएको सिरिजमा परेकै कारण निर्माण टिमले यती बेला 'धूम ४' को निर्माण गरी रहेका छन् l चौथो सिरिज निर्माणको खबरले नै दर्शकहरूलाई उत्साहित बनाइरहेको छ l सिरिजको चर्चा सँगै चलचित्रमा अभिनेत्री दीपिका पादुकोणको अभिनय
कोरोना महामारीले चलचित्र क्षेत्रलाई असर पर्यो l चलचित्र कहिले चल्ने थाहा छैन l सोही कारणले पनि अहिले ठुला पर्दाका कलाकारहरू म्युजिक भिडियो प्रति केन्द्रित भैराछन l महानायक राजेश हमाल देखी अहिलेका युवा क्रेज
केही समय अघि घोषणा गरिएको चलचित्र 'तिम्रो मेरो साथ' को छायाङ्कन आज बाट सुरु भएको छ l 'रेड वाइन' नाम बाट चलचित्रको घोषणा गरिएको थियो l केही दीन अघि मात्र 'रेड वाइन' हटाएर निर्माण टीमले'
नारायण वाग्ले द्वारा लिखित नेपाली चर्चित उपन्यास हो 'पल्पसा क्याफे' l तत्कालीन नेपाली द्वन्द चित्रण गरिएको यस उपन्यास नेपालमा सर्वाधिक बिक्री हुने पुस्तक मध्ये एक हो। माओवादी युद्धताकाका एक चित्रकार, दृश्य, प्रमुख पात्रका रूपमा रहेको यो उपन्यास पुरै उनको वरिपरि घुमेको छ। तत्कालीन माओवादी युद्ध,
सिनेमा हल सुचारु गर्न सरकारको निर्णय
शिव रात्रि बाट प्रदर्शनमा आउन लागेको चलचित्र 'लप्पन छपन २' ४ भाषामा रिलिज हुने भएको छ l मुकुन्द भट्टको निर्देशन रहने चलचित्र तामिल हिन्दी,भोजपुरी र नेपाली गरी ४ भाषामा प्रदर्शन गर्न लागिएको हो l शिव श्रेष्ठ, अनुप विक्रम शाही
'नवराज सँग बर्षाको हेप्ने मलाई हेप्ने'
‘काफल गेडी कुटुक्कै’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ
२०१९ मिस नेपाल अनुष्का श्रेष्ठ प्रतियोगिताको प्रतिस्पर्धीहरूलाई पछि पार्दै मिस नेपाल बन्न सफल भएकी हुन्। २०१९ लाई आफ्नो पोल्टामा हालेकी अनुश्कालाई‘मिस नेपाल वर्ल्ड २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी थिइन l