2083 असार 15, सोमबार

साक्षीलाई 'तिम्रो याद भुलाउँन'' भन्दै नरेश (भिडियो)

सञ्चारकर्मी नरेश भट्टराईको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l गायक शिव पारीयारको स्वरमा गीत 'तिम्रो याद भुलाउन' सार्वजनिक भएको हो l  

'निकेड एस्प्रेस'को ब्रान्ड एम्बेस्डरमा प्रदीप खड्का नियुक्त

निकेड एस्प्रेसको ब्रान्ड एम्बेस्डरमा प्रदीप खड्का नियुक्त

‘कृष्ण लीला’ को छायांकन सम्पन्न

दीपक ओलीले निर्देशन गरिरहेको फिल्म ‘ कृष्ण लीला’ को छायांकन सम्पन्न भएको छ l कारीब ४० दीनमा यही आइतबार फिल्मको सम्पूर्ण छायांकन सकिएको हो । 

सागर र अनुको जोडीमा 'कस्तो लाग्यो तिमीलाई' (भिडियो)

सागर लम्साल र अनु काफ्लेको जोडीमा म्युजिक भिडियो 'कस्तो लाग्यो कस्तो तिमिलाई' सार्वजनिक भएको छ l

हरिहर स्विकार्छन निता सँगको प्रेम सम्बन्ध

पछिल्लो समय आध्यात्मिक वे तिर लागेकी अभिनेत्री निता ढुंगाना कहिलेकाहीँ प्रेमको चर्चाले पनि रंगिने गर्छिन् । विशेष गरी युवा ज्योतिष हरिहर अधिकारी सँगको सम्बन्धमा l हरिहर र निताले आफूहरू साथी मात्र भएको बताउँदै आएका पनि छन् । तर, उनीहरूको प्रेम सम्बन्धको चर्चा चल्न भने रोकिएको छैन ।

साम्राज्ञी र पुष्पको ‘रेड वाइन’ परिवर्तन, अब ‘तिम्रो मेरो साथ’

सुटिङ नजिकिँदै गर्दा 'रेड वाइन' निर्माण टिमले चलचित्रको नाम परिवर्तन गरेका छन् l 'तिम्रो मेरो साथ' नाम फाइनल गर्दै निर्माण टिमले चलचित्र बाट 'रेड वाइन' नाम हटाएका हुन l

रेश्मा र पलको 'क्या मज्जा आको' (भिडियो)

पल शाह र रेश्मा घिमिरेको केमेस्ट्री रहेको 'क्या मज्जा आयो' म्युजिक भिडियो रिलिज भएको छ l राजन राज सिवाकोटी र मेलिना राईको आवाज रहेको गीतलाई ए जी एल युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो l

कर्मा र इन्दिराको 'बेग हानी गाको' (भिडियो)

इन्दिरा जोशीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ l इन्दिरा जोशी अफिसियल युट्युब च्यानल बाट 'बेग हानी गाको' बोलको गीत  सार्वजनिक भएको हो l

तस्बिरमा पल ,पूजा ,पुष्प र वर्षाको केमेस्ट्री(फोटो फिचर)

तस्बिरमा पल ,पूजा ,पुष्प र वर्षाको केमेस्ट्री(फोटो फिचर)

फरक विधामा दुई अभिनेत्री सम्मानित

फरक विधामा दुई अभिनेत्री सम्मानित