५५ प्रतिशत सेयर सहित शुक्रवार बाट 'एउटा यस्तो प्रेम कहानी'
'फाइटर' मा एकसाथ देखिदै ऋतिक र दीपिका
प्रहरीले विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लेना शर्मा रेग्मीलाई प्रहरीले आज पक्राउ गरेको छ । केही दीन अघि आफूलाई अभद्र व्यवहार गरेको प्रतिलिपि हनन् गायक प्रमोद खरेल साथै अन्य सङ्गीतकर्मीहरू र कलाकारहरूले लेना विरुद उजुरी दायरा गरेका थिए l
कोरोना महामारीका कारण देखिएका विभिन्न समस्याहरूको कथालाई एक्मुस्ठ साथ देखाउँदै सर्ट मुभी 'साहारा' सार्वजनिक भएको छ l पुरु राईको निर्देशन र कथा रहेको चलचित्रले दर्शकलाई मध्यनजर राख्दै बेरोजगारी र सम्बन्धमा परेको असरलाई देखाउन खोजेको छ ।
भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली पिता बनेका छन् । उनले ट्विटर मार्फत आफूलाई पुत्री लाभ भएको जानकारी दिएका हुन् l गत वर्ष अभिनेत्री अनुष्का शर्मा सँग उनी वैवाहिक बन्धनमा बाँधिएका थिए । विभिन्न सामाजिक सञ्जालमार्फत बलिउड र उनका फ्यानहरूले बिराटलाई बधाई दिइरहेका छन् ।
सञ्जय गदभीको निर्देशन रहेको चलचित्र 'धूम १' हुँदै 'धूम ३' सम्म आइसकेको छ l अत्यन्तै रुचाइएको सिरिजमा परेकै कारण निर्माण टिमले यती बेला 'धूम ४' को निर्माण गरी रहेका छन् l चौथो सिरिज निर्माणको खबरले नै दर्शकहरूलाई उत्साहित बनाइरहेको छ l सिरिजको चर्चा सँगै चलचित्रमा अभिनेत्री दीपिका पादुकोणको अभिनय
कोरोना महामारीले चलचित्र क्षेत्रलाई असर पर्यो l चलचित्र कहिले चल्ने थाहा छैन l सोही कारणले पनि अहिले ठुला पर्दाका कलाकारहरू म्युजिक भिडियो प्रति केन्द्रित भैराछन l महानायक राजेश हमाल देखी अहिलेका युवा क्रेज
केही समय अघि घोषणा गरिएको चलचित्र 'तिम्रो मेरो साथ' को छायाङ्कन आज बाट सुरु भएको छ l 'रेड वाइन' नाम बाट चलचित्रको घोषणा गरिएको थियो l केही दीन अघि मात्र 'रेड वाइन' हटाएर निर्माण टीमले'
नारायण वाग्ले द्वारा लिखित नेपाली चर्चित उपन्यास हो 'पल्पसा क्याफे' l तत्कालीन नेपाली द्वन्द चित्रण गरिएको यस उपन्यास नेपालमा सर्वाधिक बिक्री हुने पुस्तक मध्ये एक हो। माओवादी युद्धताकाका एक चित्रकार, दृश्य, प्रमुख पात्रका रूपमा रहेको यो उपन्यास पुरै उनको वरिपरि घुमेको छ। तत्कालीन माओवादी युद्ध,
सिनेमा हल सुचारु गर्न सरकारको निर्णय