2083 अश्विन 22, विहिबार

'लप्पन छप्पन २' ४ भाषामा रिलिज गरीने

शिव रात्रि बाट प्रदर्शनमा आउन लागेको चलचित्र 'लप्पन छपन २' ४ भाषामा रिलिज हुने भएको छ l मुकुन्द भट्टको निर्देशन रहने चलचित्र तामिल हिन्दी,भोजपुरी र नेपाली गरी ४ भाषामा प्रदर्शन गर्न लागिएको हो l शिव श्रेष्ठ, अनुप विक्रम शाही

नवराज सँग बर्षाको 'हेप्नी मलाई हेप्नी' (भिडियो)

'नवराज सँग बर्षाको हेप्ने मलाई हेप्ने'

‘काफल गेडी कुटुक्कै’ मा सुशान्त सँग एलिसाको रोमान्स

‘काफल गेडी कुटुक्कै’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ

६ तस्बिरमा मिस नेपाल अनुष्काको सुन्दरता

२०१९ मिस नेपाल अनुष्का श्रेष्ठ प्रतियोगिताको प्रतिस्पर्धीहरूलाई पछि  पार्दै मिस नेपाल बन्न सफल भएकी हुन्। २०१९ लाई आफ्नो पोल्टामा हालेकी अनुश्कालाई‘मिस नेपाल वर्ल्ड २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी थिइन l  

भोइस अफ नेपाल राम लिम्बुको 'दुई चार दीन'' (भिडियो)

भोइस अफ नेपाल सिजन २ का विजयी राम लिम्बुको नयाँ गीत सार्वजनीक  भएको छ l

करोड भ्युजमा 'छक्का पन्जा ३'

चलचित्र 'छक्का पन्जा ३' ले छोटो समयमानै दर्शकको माया पाएको छ l केही समय अघि मात्रै युट्युबमा सार्वजनिक गरिएको चलचित्रले सकारात्मक प्रतीकृया  साथ करोड दर्शकले हेरेका छन l

अस्ताए वरिष्ट गीतकार भैरवनाथ रिमाल

वरिष्ट शब्द रचनकार भैरवनाथ रिमालको ८६ वर्षको उमेरमा निधन भएको छ l पछिल्लो ८ महिना देखी बिस्म्रिती अल्जाइमर्स रोगले थलिएका रिमालको आज शनिवार बिहान आफ्नै निवासमा निधन भएको हो l

सिरिज 'म त मर्छु कि क्याहो' निर्माण गर्दै धुर्मुस सुन्तली

चर्चित हाँस्य कलाकार एवं सामाजिक अभियन्ता सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस सुन्तली) ले नयाँ सिरिज निर्माण गर्ने भएका छन् । सिरिज 'म त मर्छु की क्या हो' l शनिवार धुर्मुसले सामाजिक सञ्जालमा टाइटल पोस्टर सार्वजनिक गर्दै सिरिज निर्माणको घोषणा गरेका हुन l

स्मारिका र सामारिकाको 'तिम्रै नामको सिन्दुर ' 'भिडियो'

टुइन्स दिदी बहिनी स्मारिका र सामारिका पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त भइरहेका छन् l टिक् टक बाट दर्शकको नजरमा परेका स्मारिका र सामारिकाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l

कंगना भन्छिन हाँस्दा पनि ‘केस हुन थाल्यो’

अभिनेत्री कंगना र विवाद बिच निकट सम्बन्ध छ भन्दा फरक नपर्ला l कहिले सर्कार त कहिले बलिउड सिने क्षेत्र विरुद उत्री रहने कंगनाप्राय मुद्दा र चौकीको फन्दामा परी नै रहन्छिन् l फेरी पनि कङगना नयाँ आरोपमा बान्द्रा पुलिसले पक्राउ गरेको छ l