2083 अश्विन 22, विहिबार

'सिनेमा घर' अब नयाँ फिचर सहित 'सिनेमा घर गोल्ड' मा

एप्स 'सिनेमा घर' अप्डेट भएर नयाँ भर्जनमा आएको छ l सन् २०१६ देखी नेपालमा ओटिटि संस्कार बसाउन सफल 'सिनेमा घर' एप अब नयाँ संस्करणमा 'सिनेमा घर गोल्ड' भएर आएको हो l

ऋचाले गरिन् 'कौसीद' को शुभमुर्हत

 अंग्रेजी नयाँ वर्षको २०२१ को सुरुवात सँगै अभिनेत्री ऋचा शर्माले चावेलको गणेश मन्दिरमा नयाँ चलचित्रको शुभमुर्हत गरेकी छिन l चलचित्र रहेको छ 'कौसिद' l ऋचा र भोलाराज सापकोटाको मुख्य भूमिका रहने चलचित्रलाई कुमार भास्करले निर्देशन गर्ने छन् l

सागर लम्साल 'बले' ५ तस्विरमा

बले' पात्रबाट चर्चित छन् कलाकार सागार लम्साल । चलचित्र लोफरबाट सुरु भएको सागरको बले यात्रा भन्द्रगोल हुदैँ हाल सक्किगोनीसम्म आउदा केही परिवर्तन भएको छैन । करिब ७ बर्ष बढि भयो उनले बले भुमिका निभाएका । बाल्यकाल देखि अभिनय गर्न र हिरो बन्छु भनेर सोचेको सागार बताउछन् ।

राजिब खत्रीको ‘स्कार्फ’ सार्वजनिक

राजिब खत्रीको ‘स्कार्फ’ सार्वजनिक

'हेल्लो माया'मा प्रियङ्का कुशल र डिमोन (भिडियो)

'हेल्लो माया'मा प्रियङ्का कुशल र डिमोन (भिडियो)

प्रेमी देवांशसँग साम्राज्ञीको ब्रेकअप!

प्रेमी देवांशसँग साम्राज्ञीको ब्रेकअप!

करोड भ्युजमा 'फुल बुट्टे सारी', मदनकृष्ण श्रेष्ठ र राजुबाबु सम्मानित

करोड भ्युजमा 'फुल बुट्टे सारी', मदनकृष्ण श्रेष्ठ र राजुबाबु सम्मानित

  इरफानको 'द् सङ अफ स्क्रोपियन्स' २०२१ मा रिलिज

  इरफानको 'द् सङ अफ स्क्रोपियन्स' २०२१ मा रिलिज

टेलिसिरियल 'सम्बन्ध' को ट्रेलर सार्वजनिक (भिडियो)

टेलिसिरियल 'सम्बन्ध' को ट्रेलर सार्वजनिक (भिडियो)

चाइल्ड भर्जनमा 'फुल बुट्टे सारी' रिलिज (भिडियो)

चाइल्ड भर्जनमा 'फुल बुट्टे सारी' रिलिज (भिडियो)