2083 अश्विन 24, शनिबार

‘आरआरआर’ को ट्रेलर सार्वजनिक (भिडियो)

जुनियर एनटीआर, रामचरण, अजय देवगन, आलिया भट्ट लगायतको अभिनय रहेको चलचित्र ‘आरआरआर’को ट्रेलर सार्वजनिक भएको छ l  

अमर -अमृत सँग मक्ख प्रिज्मा- प्रिन्सी (फोटो फिचर)

टिक् टक बाट उदाएका कलाकार हुन प्रिज्मा प्रिन्सी र अमृत अमर l

‘आरआरआर’को रिलिज मिति घोषणा

‘आरआरआर’को रिलिज मिति घोषणा

प्रमोद खरेलको "फुल सम्झेर रोए" सार्वजनिक (भिडियो)

गायक प्रमोद खरेलको आवाजमा "फुल सम्झेर रोए" बोलको गीत सार्वजनिक भएको छ। गीतमा कस्तुप पन्तको शब्द साथै संगीत रहेको छ ।

प्रवीणको 'थोरै खुसी' मा कुलदिप र कविता ( भिडियो )

गायक प्रवीण बेडवाल र रंगिला बटालाको स्वरमा  'थोरै खुसी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ l

"सुदूर" बाट बाहिरिन वर्षा

चलचित्र ‘सुदूर’बाट नायिका वर्षा सिवाकोटी बाहिरिएकी छिन् । रमेश बुढाथोकीको निर्देशन रहने चलचित्रको डेढ वर्ष अघीनै घोषणा गरिएको थियो l तर कोरोना महामारीका कारण चलचित्र फ्लोरमा जान सकेन l

लोक दोहोरीमा राजेश हमाल (भिडियो)

महानायक राजेश हमालको न्रित्य रहेको "बरको छायाँले बोलको लोक दोहोरी म्युजिक भिडियो सार्वजनिक भएको छ l

अभिनेत्री जयश्री रमैया मृत अवस्थामा फेला

भारतीय रियालिटी सो बिग बोस्की  प्रतिस्पर्धी कन्नडा अभिनेत्री जयश्री रमैया मृत अवस्थामा फेला परेकी छिन् l

‘३६५ भेन्टेज डेनिम क्लोथिङ’ को ब्रान्ड एम्बेस्डरमा पल

‘३६५ भेन्टेज डेनिम क्लोथिङ’ को ब्रान्ड एम्बेस्डरमा पल शाह

तस्बिरमा वरुण र नतासाको बिहे देखी रिसेप्सन पार्टी

प्रेमिका नतासा सँग बलिउड अभिनेता वरुण धवनले हिजो आतबार लगन गाठो कसेका थिए l   पंजाबी परम्परा अनुसार बिहे गरेका यी जोडीको यतीबेला सोसल मिडियामा तस्विर भाईरल भइरहेको छ l