2083 असार 18, विहिबार

बहुविवाहको मुद्दा परेकी शिल्पालाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौँ जिल्ला अदालतले बहुविवाह सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको छ ।

अस्कर अवार्डमा नेपाली फिल्मले भाग लिन पाउने: यस्ता छन् मापदण्ड

'द एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज'को नेपालस्थित अन्तर्राष्ट्रिय फिचर चलचित्र छनौट समितिले नेपाली चलचित्रहरूलाई अस्कर अवार्डको अन्तर्राष्ट्रिय फिचर विधामा भाग लिन आह्वान गरेको छ ।

बेलायतमा खिचिँदै सनमकुमार बैरागको ‘कैदीको पत्र’

अध्ययन क्रममा नेपालबाट बेलायत पुगेको एक युवकको स्कटीस युवतीसँगको प्रेम र त्यसबाट सृजना भएको जटिल परिस्थितिको कथा बोकेको चलचित्र ‘कैदीको पत्र’ बेलायतका विभिन्न स्थानमा सुटिङ भइरहेको छ ।

युरोपमा फिल्म खिच्न क्यामेरा नभएपछि नेपाल फर्किए ‘लप्पन छप्पन २’का कलाकारहरु !

केही साता अघि चलचित्र छायाँकनको लागी युरोप पुगेको चलचित्र ‘लप्पन छप्पन २’ टिम सुटिङनै नगरी नेपाल फर्किएको छ । चलचित्र निर्माण टिमको व्यवस्थापन मिल्दा छायाँकनको लागी युरोप पुगेका कलाकार घुमघाम गरि नेपाल फर्किएका हुन् । शनिबार चलचित्रका कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, अनुपबिक्रम शाही लगायतका टिम नेपाल फर्किएका हुन् ।

रामकृष्ण ढकालको विवाद, भन्छन्, मानहानीमा जान सक्छु

‘चार वर्ष ढुक्कले बस्ने अनि अहिले एकाएक विवाद निकाल्नुको आशय भनेको केवल मलाई विवादमा मुछ्नु मात्र हो ।' पत्रिकामा नाम छपाएर आफ्नो बदनामी गर्न खोजिएको भन्दै आफू मानहानिमा जान सक्ने ढकाल बताउँछन् । ​​​​​​​

’च च हुई’ पोस्टरमा मिरुनाको पछि कमेडी आर्यन

अभिनेता आर्यन सिग्देलको मुख्य भूमिका रहेको चलचित्र ‘च च हुई’को पहिलो पोस्टर सार्वजनिक भएको छ ।

ह्योल्मो भाषाको चलचित्र ‘मेतोक’को ट्रेलर रिलिज(भिडियो)

ह्योल्मो भाषाको चलचित्र ‘मेतोक’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ठिलेन इन्टरटेनमेन्टको प्रस्तुति तथा ठिलेन लामाको निर्देशनमा निर्माण भएको चलचित्र अल्पसंख्यमा रहेको ह्योल्मो जातिको भाषा र कथामा आधारित छ ।

अनमोलको 'कृ' इटरनेटमा रिलिज: ट्रेन्डिङको २ नम्बरमा(भिडियो)

अनमोल केसी अनुपविक्रम शाही तथा अदिति बुढाथोकी अभिनीत चलचित्र 'कृ' इन्टरनेटमा रिलिज भएको छ ।

रविलाई पाँच दिन थुनामा राख्न अदालतको आदेश,के भन्छिन् निकिता?

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न चर्चित टेलिभिजन पत्रकार रवि लामिछाने र पत्रकार युवराज कँडेललाई प्रहरीले बिहीबार साँझ न्युज २४ टेलिभिजनको कार्यालयबाटै प्रहरीले पक्राउ गरेको थियो ।

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । चलचित्र वासुदेव, मनको बाँध, बेहुली, मसान लगायत दर्जनौँ चलचित्रमा जीवन्त अभिनय गर्नुभएकी अधिकारीको शनिवार बिहान असामयिक निधन भएको हो ।