2083 असार 18, विहिबार

मोफसल यात्रामा 'जाइरा' टिम: पोखरमा ओएसटीको लाईभ प्रस्तुती

नम्रता श्रेष्ठ स्टारर चलचित्र 'जाइरा' टिम यति बेला मोफसलमा प्रचार प्रसारको क्रममा छ । नेपाली चलचित्रको लागि दोस्रो व्यापारिक स्टेसन मानिने पर्यटकीय सहर पोखरामा शुक्रवार दिनभर चलचित्रको टिमले प्रचार-प्रसारका विभिन्न कार्यक्रमहरू आयोजना गर्‍यो ।

एक्टिभ प्रोडक्शन एन्ड मिडिया प्रालिले ‘हिरो नेपाल’ प्रतियोगीता गर्दै

एक्टिभ प्रोडक्शन एन्ड मिडिया प्रालिले ‘हिरो नेपाल’ प्रतियोगिता आयोजना गर्ने भएको छ । राजधानीमा एक कार्यक्रमका बिच उक्त प्रतियोगिताको घोषणा गरिएको हो ।

चर्चित नेटफ्लिक्स सिरिज 'सेक्रेड गेम्स २' रिलीजसँगै इन्टरनेटमा लिक

रिलिज भएको केही समयमा नै यस चर्चित सिरिज इन्टरनेटमा लिक भएको छ । 'सेक्रेड गेम्स २' को ८ वटै एपिसोड तमिल रकर्स नामक साइटमा लिक भएको हो ।

अमेरिकामा करिना र तैमुरसँग जन्मदिन मनाउँदै सैफ अलि खान

बलिउड अभिनेता सैफ अली खानको आज जन्म दिन परेको छ । शर्मिला टेगोर र मंसूर अली खान पटौदीका छोरा सैफ अलि आफ्नो ४९औँ जन्मदिन मनाइरहेका छन् ।

अक्षय कुमारको ‘मिसन मङ्गल’ले गर्‍यो बम्पर ओपनिङ

बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘मिसन मङ्गल’ बिहीबारबाट विश्व भर एकसाथ प्रदर्शनमा आएको छ । भारतको स्वतन्त्रता दिवसको अवसरमा रिलिज भएको यस चलचित्रले बम्पर ओपनिङ गर्न सफल भएको छ ।

‘दि भ्वाइस अफ नेपाल सिजन २’को प्रिमियर: शुक्रवारबाट प्रशारण हुँदै

‘दि भ्वाइस अफ नेपाल सिजन २’को प्रसारण शुक्रवारबाट हिमालय टिभीमा हुन लागेको छ । प्रदर्शनको सँघारमा कार्यक्रमको विशेष प्रिमियर काठमाडौँमा गरिएको छ ।

‘हजार जुनीसम्म’को सुखद ओपनिङ, बन्ला लामो रेसको घोडा ?

जनै पूर्णिमाको अवसर पारेर बिहीबार नै प्रदर्शनमा आएको चलचित्र ‘हजार जुनीसम्म’ ले सुखद ओपनिङ गरेको निर्माण पक्षले बताएको छ । ओपनिङको दिनमा क्युएफएक्स अन्तर्गतका हलहरूमा १९ सो पाएको चलचित्रले करीब ८०% अकुपेन्सी पाएको थियो ।

समलिङ्गी प्रेमकथा फिल्म 'मारुनी' : समेट्ला समलिङ्गी मुद्दा?

त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्र ‘मारुनी’ समलिङ्गी प्रेम कथामा आधारित चलचित्र हो । मुख्य अभिनेत्री साम्राज्ञीले समलिङ्गीको भूमिका निभाएकी छिन् । चलचित्रको ट्रेलरमा कथा र यसको क्लाईमेक्सलाई निकै चलाखीपुर्ण रूपले सस्पेन्समा राखिएको छ ।

पाकिस्तानमा कार्यक्रम गरेपछी मिका सिंहलाई भारतमा प्रतिबन्ध

भारतीय चर्चित गायक मिका सिंहले पाकिस्तानमा साङ्गीतिक कार्यक्रम गरेको भन्दै अल इन्डियन सिने वोर्कर एसोसिएसनले उनीमाथि प्रतिबन्ध लगाउँदै बहिष्कार गर्ने घोषणा गरेको गरेको छ ।

फिल्म ‘रिजन अफ रिया’को शुभ मुहुर्तसँगै छायाङ्कन सुरु

जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभ साइतमा चलचित्र चलचित्र ‘रिजन अफ रिया’को शुभ मुहूर्त गरिएको छ । मुहूर्तसँगै चलचित्रको बिहीबारबाटै छायाङ्कन पनि सुरु भएको छ ।