2083 अश्विन 20, मंगलबार

फिल्म ‘रिजन अफ रिया’को शुभ मुहुर्तसँगै छायाङ्कन सुरु

जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभ साइतमा चलचित्र चलचित्र ‘रिजन अफ रिया’को शुभ मुहूर्त गरिएको छ । मुहूर्तसँगै चलचित्रको बिहीबारबाटै छायाङ्कन पनि सुरु भएको छ ।

निता र प्रज्वलको एक्सन लभस्टोरी 'सोच' को ट्रेलर सार्वजनिक(भिडियो)

भदौ २० गते प्रदर्शनको तयारीमा रहेको चलचित्र  'सोच' को ट्रेलर सार्वजनिक भएको छ । निता ढुङ्गाना र प्रज्वल गिरी स्टारर एक्सन लभस्टोरीको सार्वजनिक ट्रेलरमा प्रज्वल गिरी, निता ढुङ्गाना र डेव्यु अभिनेता पूजन सिंह बिचको प्रेम र द्वन्द्वलाई प्रस्तुत गरिएको छ ।

किन विशेष छ आर्यन, सलोन र अखिलेशको लागी फिल्म ‘हजार जुनीसम्म’ ?(भिडियो)

चलचित्रमा श्वसतिमाको भूमिकालाई भने केही सस्पेन्समा राखिएको छ । चलचित्रमाथि थप कौतुहलता सृजना गर्न पनि सार्वजनिक ट्रेलरमा उनको भूमिकालाई सस्पेन्समा राखिएको  हो । उसो त श्वसतिमा चलचित्रको प्रचारप्रसारमा उति हिँडेकी छैनन् ।

‘हजार जुनीसम्म’लाई क्युएफएक्सले दियो १९ सो

यो हप्ता बिहीबार नै नयाँ नेपाली चलचित्र प्रदर्शनमा आउने भएको छ । जनैपुर्णिमाको अवसर पारेर चलचित्र ‘हजार जुनीसम्म’ बिहीबार नै रिलिज हुन लागेको हो ।

रिलिज पुर्व नै लगानी सुरक्षित गर्दै 'साहो'

३० अगस्टमा विश्वभर एकसाथ प्रदर्शनमा आउने तयारी गरिरहेको यस चलचित्रले रिलिज अगावै आफ्नो लगानी उठाइसकेको बलिउड मिडियाले खबर प्रचार गरिरहेका छन् ।

युरोपमा दया, सौगात, अनुप र अर्पणको लप्पन छप्पन अवतार

दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा र अनुपविक्रम शाही अभिनीत चलचित्र 'लप्पन छप्पन २'को यति बेला छायाङ्कन भइरहेको छ । २ वर्ष अघि प्रदर्शनमा आएको चलचित्र ‘लप्पन छप्पन’को सिक्वेल यस चलचित्रले भर्खरै नेपालमा छायाङ्कन सकेर युरोप पुगेको छ ।

किन फ्लोरमा जान सकेन 'दासढुङ्गा २' ?

चलचित्रको दोस्रो भाग निर्माण हुने कुरा केही महिना अघि नै सार्वजनिक भएको हो । कुमार भट्टराईको निर्देशनमा बन्ने दोस्रो भाग फ्लोरमा जान सकेको छैन ।

'रेसम फिलिली'को सिक्वेल बनाउँदै विनय ?

सफलताको पुरा अनुभव लिन नपाएका उनै विनयाँ श्रेष्ठ यतिबेला नयाँ चलचित्र निर्माणको तयारीमा छन् ।

‘सपना सांग्रिलाको’ जुर्यो ‘सल्लीपिर’माथि बन्ने फिल्मको नाम

आख्यानकार नयनराज पाण्डेको चर्चित उपन्यास ‘सल्लीपिर’माथि चलचित्र बन्ने भएको छ । अशोक थापाले निर्देशन गर्ने चलचित्रको नाम ‘सपना सांग्रिलाको’ जुराइएको छ ।

ऋतिक र टाइगरको 'वार'मा बाणीको ग्ल्यामर

ऋतिक रोशन र टाइगर श्रोफ स्टारर बलिउड चलचित्र ‘वार’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा ऋतिक रोशन र टाइगर श्रोफका साथमा अभिनेत्री बाणी कपुरको ग्ल्यामर लुक्सलाई स्थान दिइएको छ ।