2083 अश्विन 20, मंगलबार

युवराजको गीत ‘तिम्रो माया पाउनलाई’ लाई करोड भ्युअर्स(भिडियो)

इन्टरनेटको पहुँचले नेपाली गीत सङ्गीत क्षेत्रलाई निकै फाइदा पुगिरहेको छ । केही अघिसम्म गीतलाई लाखको हाराहारीमा मात्र हेरिन्थ्यो । गीत सुन्न कि त डाउनलोड गरेर कसैबाट लिनु पर्थ्यो वा सिडी भि सिडी किन्नु पर्थ्यो तर अब भने राम्रा गीत का लागी करोड भ्युअर्स पाउनु नौलो कुरा नहुने भैसकेको छ ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

गएको हप्ता नेपाली राजतपटको लागी उपलब्धि मूलक नै रह्यो । यो वर्षका प्रतीक्षित चलचित्रको ट्रेलर गीत रिलिजका साथमा नयाँ चलचित्रको घोषणा भए । यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा केके भए यो हप्ता नेपाली रजतपटमा ।     

फिल्म ‘हजार जुनीसम्म’को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक( भिडियो)

आगामी शुक्रवारबाट प्रदर्शनमा आउने तयारी गरिरहेको ‘हजार जुनीसम्म’को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

दर्शकको मन मनमा बस्यो कि बसेन 'साइनो' ?

शुक्रवार देखी प्रदर्शनमा आएको चलचित्र 'साइनो'लाई विशेष सोमा अतिथि तथा दर्शकको उत्साहजनक प्रतिक्रिया मिलेको थियो ।

तयार भयो 'प्रेम गीत ३' को कलाकार टोली

चलचित्रका मुख्य कलाकार छनौट देखी अन्य कलाकार फाइनल गर्न निकै कौतुहलता सृजना गर्दै यती बेलासम्म चलचित्रका कलाकार लगायत टिम फाइनल भएका छन् ।

प्रतीक्षित बलिउड फिल्म 'साहो'को ट्रेलर रिलिज(भिडियो)

प्रभास तथा श्रद्धा कपुर स्टारर बलिउड प्रतीक्षित फिल्म 'साहो'को ट्रेलर रिलिज भएको छ । ट्रेलर तमिल, तेलुगु, मलयालम तथा हिन्दी गरी चार भाषामा शनिवार सार्वजनिक गरिएको हो ।

दयाहाङ र दीया स्टारर ‘दयारानी’को नयाँ रिलिज मिती घोषणा

चलचित्र ‘दयारानी’ले नयाँ रिलिज डेट तोक्नुका साथै डेटसहितको पोस्टर सार्वजनिक गरेको छ ।

चलचित्र ‘रातो टिका निधारमा’को रिलिज मिति सार्वजनिक

प्रदर्शन मितिलाई लिएर अन्योलमा रहेको चलचित्र ‘रातो टिका निधारमा’को रिलिज मिति सार्वजनिक भएको छ ।

कोक र स्प्राइटको जिग्री प्याकको लन्च गर्दै प्रियंका र अनमोल

यी दुवै कलाकार प्रियंका र अनमोल क्रमशः कोकाकोला र स्प्राइटको ब्रान्ड एम्बेसडर बनेका छन् । कोकाकोला र स्प्राइटले नयाँ प्याक लन्च गर्दै उनीहरूलाई ब्रान्ड एम्बेसडर घोषणा गरेको हो ।

प्रताप दासको 'सुस्तरी सुस्तरी' मा प्रकाश र भूमिकाको प्रेम(भिडियो)

नेपाल आइडलका प्रताप दासको नयाँ गीत 'सुस्तरी सुस्तरी' सार्वजनिक भएको छ । सरोज पोख्रेलको शब्द तथा सङ्गीत रहेको गीतको भिडियो सहित युट्युबमा सार्वजनिक भएको हो ।