2083 अश्विन 21, बुधबार

तमिल फिल्म 'विक्रम वेदा'को हिन्दी रिमेकमा आमिर र सैफको सहकार्य ?

पुष्कर गायत्रीको तमिल चलचित्र 'विक्रम वेदा'को रिमेक हुने भएको छ । पछिल्लो समय रिमेक गरिएका चलचित्रले प्रशस्त सफलता कमाइरहेका बेला 'विक्रम वेदा'को रिमेकको खबर बाहिरिएको हो ।

प्रेम प्रस्तावको भिडियो प्रतियोगिता गर्दै चलचित्र 'लभ यु हमेसा'

भास्कर प्रधानको निर्देशनमा बनेको चलचित्र 'लभ यु हमेसा'ले  ‘भिडियो प्रतियोगिता’ आयोजना गर्ने भएको छ । आफ्नो प्रेमी वा वैवाहिक बन्धनमा बाँचिएका जोडिले ‘प्रेम प्रस्ताव राखेको भिडियो’ बनाएर पठाउन सक्नेछन् ।

चितवनमा भुवनको 'साइनो'लाई मिल्यो उत्कृष्ट प्रतिकृया

साउन २४ गते अर्थात् यही शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र 'साइनो'ले चितवनमा विशेष शोको आयोजना गरेको थियो । नेपालकी प्रथम अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको ‘साइनो’लाई  चलचित्र हेर्न पुगेका दर्शक अतिथिले चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिए ।

'मायालु तिमी कता छौँ' भन्दै सरोजर स्मीता( भिडियो)

स्मीता दाहाल र राजनराज सिवाकोटीले स्वर रहेको गीत 'मायालु तिमी कता छौँ' म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।

चलचित्र ‘हल्कारा'को फस्टलुक पोस्टर सार्वजनिक

सुटुक्क छायाङ्कन लगायत काम सक्काएको चलचित्र ‘हल्कारा'ले फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । विक्रम सापकोटाले निर्देशन गरेको चलचित्रको पोस्टर निकै सरल र बिम्बले पूर्ण छ ।

स्वेताको नयाँ कफिसप, कलाकारको उपस्थितिमा गरियो शुभारम्भ

श्वेता खड्का सफल अभिनेत्री मात्र नभएर एक कुशल व्यापारी पनि हुन् । उनी चलचित्र क्षेत्रमा जति सफल छिन् उति नै सफल व्यवसायमा पनि छिन् ।

दीपिकाले मिटु आरोपी लभ रञ्जनसँग काम नगर्ने ?

भोग म्यागजीनलाई दिएको अन्तर्वार्तामा दीपिकाले आफू कुनै पनि यौन दुर्व्यवहारको आरोप लागेका व्यक्तिसँग काम गर्न नसक्ने बताएकी छिन् ।

किन चलचित्र निर्देशनबाट तर्किँदै छन् निश्चल ?

'लुट' जस्तो चलचित्र निर्देशन गरेर पनि यति बेला आफूलाई अभिनयमा नै व्यस्त राखिरहेका छन् । हुन पनि एक पटक सफलता हात पारेका जोकोहिलाई पनि त्यस सफलताको मान जोगाउन निकै कठिन हुने गर्छ ।

भुवन चन्दको चलचित्र 'साइनो'लाई पिजी सर्टिफिकेट

नेपालकी प्रथम अभिनेत्री भुवन थापा चन्दले निर्माण गरेको चलचित्र 'साइनो' लाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ ।

जेनेलियाको जन्मदिनमा रितेशको प्रेमिल शुभकामना

जेनेलिया डिसूजाको अगस्ट ५ सोमबार जन्मदिन परेको थियो । आफ्नी श्रीमतीको जन्मदिनमा रितेशले निकै प्रेमिल र भावना मिश्रित शुभकामना सन्देश आफ्नो सामाजिक संजालामा पोस्ट गरेका थिए ।