2083 असार 18, विहिबार

‘नेपाल फिल्म अवार्ड – २०७६’को घोषणा

नेफा मिडिया ग्रुपले पहिलो पटक ‘नेपाल फिल्म अवार्ड – २०७६’को घोषणा गरेको छ । २१ जना सिनेपत्रकारहरुको टिम रहेको मिडिया ग्रुपले नेपाली चलचित्रको प्रचार-प्रसार र आन्तरिक पर्यटन प्रवर्धनलाई मुख्य उद्येश्यका साथ अवार्ड घोषणा गरेको हो ।

निश्चल र स्वस्तिमाको जोडी, आदर्श जोडी २०७६

निर्देशक-अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको जोडी ‘आदर्श जोडी सम्मान २०७६’बाट सम्मानित हुने भएका छन् ।

निर्देशक शिवहरि भन्छन्:फिल्मको नराम्रो कुरा लेख्नुअघि केही सोचिदिनु

उनका अनुसार चलचित्रमा कमजोरी भए बजारमा हल्ला गर्ने होइन निर्माता,निर्देशक लगायत चलचित्रका टिमलाई भन्नु उपयुक्त हुन्छ । शिवहरिको यो विचार सुन्दा जोसुकैलाई उनको भित्री मनको डर बुझ्न गाह्रो नहोला ।

कलाकारको जम्बो टोली सहित शिवहरिको 'लक्का जवान' निर्माण घोषणा

कलाकार शिवहरि पौडेलको निर्देशनमा बन्ने चलचित्र ‘लक्का जवान’को बुधवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी औपचारिक निर्माण घोषणा गरिएको छ ।

दिनेश पौडेलको चलचित्र 'रे'को ट्रेलर रिलिज(भिडियो)

दिनेश पौडेलको निर्देशनमा निर्माण भएको चलचित्रको ट्रेलर मङ्गलवार इन्टरनेटमा रिलिज गरिएको हो ।

फिल्म 'आधा सुर'को निर्माण घोषणा: अशिन पौडेलले निर्देशन गर्दै

सपनासँग जोडिएको जिन्दगीको कथा बोक्ने चलचित्र 'आधा सुर'को निर्माण घोषणा भएको छ ।

शिवहरिको 'लक्का जवान'मा वर्षा सिवाकोटी फाइनल?

चलचित्रमा दुई नायिका हुने भएकाले नायिका वर्षा सिवाकोटीलाई पनि फाइनल गरिएको छ ।

महिलाको मजाक:कलाकारको कमजोरी कि समाजको मानसिकताको उपज ?

उता पश्चिमाहरू आर्ट मुभी भन्छन् र शरीरका हरेक अङ्ग कला हो भन्दै प्रस्तुत गर्छ , हामी वाह! भन्दै हेर्छौँ अनि यस्तो पो फिल्म भन्छौँ । यता सुगठित शरीर सुन्दर अनुहार अनि मान्छेको नजर तथा मन लोभ्याउन सक्ने अदा हुनु महिलाको गुण मानिन्छ ।

डा.सुरेन्द्रलाई करिश्माको सुझाव: आइन्दा बोल्दा विचार गर्नुहोला

अब आइन्दा बोल्दा विचार गर्नुहोला । सबैले सहँदैनन् । हामीले तपाईँको केही खाएको छैन ।'' भनेकी छिन् । उनको यो स्टाटसमा आक्रोश मात्र पोखिएको छैन उनको चित्त दुखाइ पनि रहेको छ ।

गायक उदित नारायण झालाई ज्यान मार्ने धम्की

गायक उदित नारायण झालाई लगातार ज्यान मार्ने धम्की आएपछी पुलिसलाई उजुरी दिएको खबर सार्वजनिक भएको छ ।