2083 अश्विन 20, मंगलबार

गायक उदित नारायण झालाई ज्यान मार्ने धम्की

गायक उदित नारायण झालाई लगातार ज्यान मार्ने धम्की आएपछी पुलिसलाई उजुरी दिएको खबर सार्वजनिक भएको छ ।

भारतिय मिडिया भन्छ, राजेश हमाल नेपालका अमिताभ बच्चन

चर्चित रियालिटी सो ‘को बन्छ करोडपति’ समेत सञ्चालन गरेको उल्लेख गर्दै आफू भन्दा २२ वर्ष कान्छी मधु भट्टराईसँग बिहे गरेको र उनीहरूको प्रेम सम्बन्धको बारेमा पनि उल्लेख गरेको छ ।

‘सुन्यौ कि सुनेनौ तिमीले ?’ भन्दै रोमान्टिक सुशील र रुविना( भिडियो)

आगामी असोज ३ मा रिलिज मिति तोकेको चलचित्र ‘लभ डायरीज’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ बोलको गीत सोमबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।

मार्ने धम्की आउँथ्यो भने पनि 'सुपर ३०' छाड्दिनँथे:ऋतिक रोशन

उनी आफूले रोजेको चलचित्रसँग यती सन्तुष्ट छन् कि एक अन्तर्वार्तामा ऋतिकले 'मार्ने नै धम्की आएको भए पनि म यो चलचित्र छोड्दिन थे' भनेका छन् ।

तीन साता पछी सर्यो ‘कबड्डी ३'को रिलिज मिती

आगामी भदौ १३ गते रिलिज हुने भनिएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले रिलिज मिति परिवर्तन गरेको छ । तीन साता पछाडि सार्दै असोजको ३ गतेलाई नयाँ रिलिज मिति तोकिएको हो ।

दिलिपकी छोरी दिव्याले शिवहरीको 'लक्का जवान'मा डेब्यु नगर्ने

दिलीप रायमाझी र किरण केसी सह-निर्माता रहेको चलचित्रमा दिव्यालाई लिन पहल गरिएको तर अध्ययन पूरा नभएका कारण उनले काम नगर्ने भएको शिवहरिले बताएका छन् । दिव्या केही वर्ष यता अमेरिकामा अध्ययन गरिरहेकी छिन् ।

२०२०को क्रिसमसमा अक्षय र आमिर बक्सअफिसमा भिड्दै

अक्षय कुमारले आफ्नो नयाँ चलचित्रको फर्स्ट लुक सार्वजनिक गरेका छन् । चलचित्र ‘बच्चन पाण्डे’को निर्माण घोषणासँगै अक्षयले आफ्नो फर्स्ट लुक सार्वजनिक गरेका हुन् ।

‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक: पोस्टरमा कोको अटाए ?

सम्राट बस्नेतको निर्देशनमा बनेको चलचित्र ‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारसहित बलिउड अभिनेत्री सन्नी लिओनीलाई पनि स्थान दिइएको छ ।

'हजार जुनीसम्म'को ट्रेलर र कार्यक्रममा नअटाएकी प्रियंका

हजार जुनीसम्मको प्रोमोमा किन देखाइएन त प्रियंकालाई ?भन्ने जिज्ञासामा ‘फिल्मको विषय अनुसार सस्पेन्स सृजना गर्न खोजेका छौँ’ भन्ने जवाफ लेखक सामीप्यराज तिमल्सेनाले दिए ।

प्रेमको प्रसङ्गमा किन तर्किन्छिन् गायिका मेलिना राई ?

यति बेला मेलिनाको प्रेमको विषयलाई लिएर नेपाली सङ्गीतको बजारमा गाईगुईँ सुनिन थालेको छ । केही दिन अघि मेलिनाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लाइफ इभेन्ट सेयर गर्दै सम्बन्धमा रहेको खुलाएकी थिइन् जसलाई उनले केही समयमा नै डिलिट गरेकी थिइन् ।