2083 अश्विन 20, मंगलबार

मन्त्री ईश्वर पोखरेल लगायत अतिथिले रुचाए भुवनको 'साईनो'(भिडियो)

शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र 'साइनो'ले आयोजना गरेको विशेष सो मा उपस्थित अतिथि कलाकारले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

सोचको रोमान्टिक गीत ‘तिमीले मलाई साहारा’ सार्वजनिक(भिडियो)

आगामी भदौ २० गते प्रदर्शनमा आउने चलचित्र ‘सोच’को पहिलो गीत  ‘तिमीले मलाई साहारा’ सार्वजनिक भएको छ । एक्सन लभ स्टोरी 'सोच'मा सार्वजनिक गीतमा मुख्य कलाकार नीता ढुङ्गाना र प्रज्वल गिरी फिचर्ड छन् ।

किन तोकिएन 'रातो टिका निधारमा' को रिलिज मिती ?

चलचित्र 'रातो टिका निधारमा'का निर्देशक अशोक शर्माले चलचित्रको रिलिज मिति तोक्न सकेका छैनन् ।  बिहीबार ‘रातो टिका निधारमा’को पहिलो गीत रिलिज भयो । रिलिज कार्यक्रममा शर्माले चलचित्र दसैमा नै रिलिज हुन्छ दसैभन्दा पर नजाने अडान राखे ।

‘मेरो माया के हो’ भन्दै रोमान्टिक साम्राज्ञी र अंकित(भिडियो)

साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर चलचित्र ‘रातो टिका निधारमा’को पहिलो गीत सार्वजनिक भएको छ । ‘मेरो माया के हो’ बोलको रोमान्टिक गीतमा अभिनेत्री साम्राज्ञी  र नव अभिनेता अंकित शर्मा फिचर्ड छन् ।

फ्राइडे रिलिज: हलमा 'साइनो', 'रे' र 'काँचुली' कुन हेर्ने ?

चलचित्र ‘साइनो’, ‘रे’ र 'काँचुली’ प्रदर्शनमा आएका हुन् । सिङ्गल थिएटर लक्षित यी चलचित्रमा साइनो बाहेक दुईले प्रचारप्रसार बिना नै प्रदर्शनमा आएका हुन् ।

बन्ने भयो धुर्मुस-सुन्तलीको फिल्म ‘सेन्टी भाइरस'

चलचित्रको निर्माणको औपचारिक सुरुवात गरेको छ । 'एन्टी भाइरस'देखी 'छल कपट’ बाट चलचित्रको नाम ‘सेन्टी भाइरस’ जुराएका छन् भने रामबाबु गुरुङले निर्देशन गर्ने भएका छन् ।

 मिलन मगरको निर्देशनमा फिल्म ‘रिजन अफ रिया’ निर्माण हुने

चलचित्र ‘रिजन अफ रिया’ निर्माण हुने भएको छ । धनेश्वर फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुने चलचित्रलाई  मिलन आले मगरले निर्देशन गर्दै छन् ।

‘जाईरा’मा बदला लिदैँ नम्रता, यस्तो बन्यो ट्रेलर(भिडियो)

नम्रता श्रेष्ठ स्टारर प्रतीक्षित चलचित्र 'जाइरा'को ट्रेलर सार्वजनिक भएको छ ।  बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो ।

तमिल फिल्म 'विक्रम वेदा'को हिन्दी रिमेकमा आमिर र सैफको सहकार्य ?

पुष्कर गायत्रीको तमिल चलचित्र 'विक्रम वेदा'को रिमेक हुने भएको छ । पछिल्लो समय रिमेक गरिएका चलचित्रले प्रशस्त सफलता कमाइरहेका बेला 'विक्रम वेदा'को रिमेकको खबर बाहिरिएको हो ।

प्रेम प्रस्तावको भिडियो प्रतियोगिता गर्दै चलचित्र 'लभ यु हमेसा'

भास्कर प्रधानको निर्देशनमा बनेको चलचित्र 'लभ यु हमेसा'ले  ‘भिडियो प्रतियोगिता’ आयोजना गर्ने भएको छ । आफ्नो प्रेमी वा वैवाहिक बन्धनमा बाँचिएका जोडिले ‘प्रेम प्रस्ताव राखेको भिडियो’ बनाएर पठाउन सक्नेछन् ।