2083 असार 18, विहिबार

सेक्रेड गेम्समा सैफको सिन हटाउन एमएलएको चेतावनी

सिरिजका मुख्य अभिनेता सैफ अलि खान (सरताज)ले एक सिनमा आफूले लगाएको हातको बाला अर्थात् 'कडा' निकालेर फाल्छन् । उनले लगाएको कडा उनका पिताले दिएका हुन्छन् जसको सिख धर्ममा निकै ठुलो अर्थ रहेको छ ।

‘आइएम ट्वान्टी वान्’मा धिरज र जसिताको जोडी बाँध्दै रेनेशा

रेनेशा बान्तवा राईको निर्देशनमा बन्ने चलचित्र ‘आइएम ट्वान्टी वन्’ मा धिरज मगर र जसिता गुरुङ मुख्य भूमिकामा देखिने भएका छन् ।

‘ए मेरो हजुर ४’को निर्माण गर्दै झरना: कोसँग बाँधिएला सुहानाको जोडी ?

व्यावसायिक सफलता हात पारेको ‘ए मेरो हजुर ३'लाई नै निरन्तरता दिन वितरहरुले गरेको आग्रहलाई स्विकार्दै उनी ‘ए मेरो हजुर ४’ बनाउने तयारीमा लागेकी छिन् ।

‘हजार जुनीसम्म’को विशेष शोमा किन बोल्न चाहेनन् आर्यन ?(भिडियो)

बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘हजार जुनीसम्म’को सोमबार विशेष सो आयोजना गरिएको थियो । चलचित्रका टिम, कलाकार तथा मिडियाको उपस्थितिमा जय नेपाल हलमा आयोजना गरिएको शो मा चलचित्रका निर्देशक र अन्य मुख्य कलाकार उपस्थित थिएनन् ।

परम्परागत रूपमा यसरी भएको थियो छवि र शिल्पाको विवाह(फोटो फिचर)

मिडियामा छवि र शिल्पा दुवैले यो कुरा खोलेका त थिएनन् तर उनीहरूले विधिवत् रूपमा नै विवाह गरिसकेको गाइँगुइँ मिडियामा आइरहेको थियो ।

'भुल भुलैया'को सिक्वेलमा कार्तिक आर्यन: साराले लिँदै छिन् विद्याको ठाउँ ?

२००७मा रिलिज भएको अक्षय कुमार अभिनीत चलचित्र 'भुल भुलैया' को सिक्वेल बन्ने भएको छ । कॉमेडी तथा साइकोलॉजिकल थ्रिलर चलह्कित्र 'भूल भुलैया'को कथा अगाडी बढाउन कार्तिक आर्यनको इन्ट्री भएको छ ।

सुशीलको ‘बादशाह जुट’को पोस्टर रिलिज सँगै रिलिज मिति तय

चलचित्र ‘बादशाह जुट’को अफिसियल पोस्टर र रिलिज डेट सार्वजनिक भएको छ । कार्तिक १ लाई रिलिज मिति तोक्दै चलचित्र निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरमा सुशीलसँगै अभिनेता रोबिन तामाङ पनि फिचर्ड  छन् ।

महेशको 'नाच फिरिरि'लाई एक वर्षमा ५ करोड भ्युअर्स (भिडियो)

२०७५सालको साउन दोस्रो हप्ता सार्वजनिक भएको गीतले एक वर्षमा ५ करोड भ्युअर्स बनाउन सफल भएको छ ।

आइफाको २०औँ संस्करण मुम्बईमा आयोजना हुने

नेपालले आयोजना नगर्ने भएपछि आइफाको २०औँ संस्करण भारतमा नै आयोजना हुने भएको छ । आगामी सेप्टेम्बरमा मुम्बईमा हुने अवार्ड कार्यक्रमका लागी तयारी सुरु भएको भारतीय मिडियाले लेखेका छन् । 

‘हजार जुनीसम्म’को गीत रिलिज: प्रियंकाको मायामा भुल्दै आर्यन(भिडियो)

गत बिहीबारबाट प्रदर्शनमा आएको यस चलचित्रको एक गीत सार्वजनिक भएको छ । चलचित्रका मुख्य अभिनेता आर्यन सिग्देल र नायिका प्रियंका कार्कीलाई फिचर्ड गरिएको ‘तिम्रो मायामा भुलेर’ बोलको गीत आइतबार इन्टरनेटमा रिलिज गरिएको हो ।