2083 अश्विन 20, मंगलबार

३४औँ एनिभर्सरी मनाउँदै अनुपम र किरण खेर

बलिउड अभिनेता अनुपम खेर र अभिनेत्री किरण खेरलाई नचिन्ने सायदै कोही चलचित्र प्रेमी होलान् । ३४ वर्ष अघि वैवाहिक सम्बन्धमा बाँधिएको यो जोडीको आज विवाह वर्ष गाँठ परेको छ । यसैको उपलक्ष्यमा अनुपमले आफ्नो विवाहको तस्बिर सार्वजनिक गर्दै किरणलाई शुभकामना दिएका छन् ।

शिल्पीमा दिलिपको नाटक 'गुम्फन'

भौतिक संरचनाको विस्थापन पछि निकै अन्योल र उल्झनहरू झेलिरहेको थिएटर भिलेजले लामो समय पछि नाटक लिएर आएको छ ।

सारा र कार्तिकलाई परिवारको साथ, कसरी अगाडी बढ्दै छ सम्बन्ध ?

चलचित्र ‘लभ आजकल २’मा एकसाथ काम गरेका बलिउडका नायक कार्तिक आर्यन र नायिका साराअली खान केही समय यता प्रेम सम्बन्धमा छन् ।

निर्माता तथा वितरक गोविन्द शाही थप दुइ दिन हिरासतमा रहने

आपराधिक विश्वासघात तथा आपराधिक लाभको मुद्धामा पक्राउ परेका निर्माता तथा वितरक गोविन्द शाहीलाई काठमाडौँ जिल्ला अदालतले दुई म्याद थप गरेर हिरासतमा राख्न अनुमति दिएको छ ।

रवि लामिछाने र युवराज कँडेलको बयान आज लिइँदै

चर्चित सञ्चारकर्मी रवि लामिछानेसहित ३ जना विरुद्ध चितवन जिल्ला अदालतमा परेको ‘आत्महत्या गर्न दुरुत्साहन’ मुद्दामा आज थुनछेक बहस हुँदैछ ।

मेलिनासँग गीत रेकर्ड गराएका आयुष भन्छन्, 'रेकर्डिङ गर्दा डर लाग्यो'(भिडियो)

पछिल्लो समयकी निकै व्यस्त गायिका मेलिना राई र भारतीय साङ्गीतिक रियालिटी सो 'सारेगमपा लिटल च्याप'बाट चर्चा कमाएका बाल गायक आयुष केसीले एउटै गीतमा स्वर दिएका छन् ।

'मारुनी' गीत रिलिज: रेविकालाई नजरको झटारो हान्दै पुष्प(भिडियो)

नवल नेपाल निर्देशित चलचित्र 'मारुनी'को तेस्रो गीत 'हाने मैले झटारो' सार्वजनिक भएको छ । अन्जु पन्त र कृष्ण काफ्लेको स्वर रहेको गीतमा चलचित्रका मुख्य कलाकार पुष्प खड्का र नव-अभिनेत्री रेविका गुरुङ फिचर्ड छन् ।

विमोचनको किताब उल्टो समात्दा ट्रोलको सिकार बनिन् जान्वी

बलिउड नायिका जान्वी कपुर ट्रोलको सिकार भइरहेकी छिन् । दिल्लीको एक पुस्तक विमोचनमा पुगेकी उनको एउटा तस्बिर एकाएक सामाजिक सञ्जालमा भाइरल भयो , त्यो पनि मजाकका साथ ।

दशकपछी संजय र मनिषाले फिल्म ‘प्रस्थानमा’मा सहकार्य गर्दै

९० को सुरुवाती दशकमा निकै रुचाइएको बलिउड नायक सञ्जय दत्त र नायिका मनीषा कोइरालालाई फेरी एकसाथ देखिने भएको छ । धेरै वर्षको अन्त राल पछि उनीहरू चलचित्र ‘प्रस्थानमा’मा सँगै काम गर्न लागेका हुन् ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

केही कार्यक्रम तथा समारोहहरू आयोजना भए जसले नेपाली फिल्म जगतलाई चलायमान बनाउन सहयोग पुर्यायो । हेरौँ तस्बिरमा यो हप्ता ।