2083 असार 18, विहिबार

चलचित्र ‘आधा सुर’को छायाङ्कन सुरु

चलचित्र ‘आधा सुर’को छायाङ्कन सुरु भएको छ । अशिन पौडेलको निर्देशनमा निर्माण हुने पारिवारिक कथानक चलचित्रको बुधवार भद्रकाली मन्दिरमा पूजाआजा गरी छायाङ्कन सुरु गरिएको हो ।

दिवाकरले ‘तिमीसँगै हुने मन छ’ निर्माण गर्दै, दीपिका र आर्यनको जोडी बाँधिने ?

निर्देशक दिवाकर भट्टराई चलचित्र ‘तिमीसँगै हुने मन छ’बाट निर्माताको रूपमा आउने भएका छन् ।

गद्दार गुरुसँगको युद्ध फिल्म 'वार'को ट्रेलर रिलिज(भिडियो)

यशराज ब्यानरमा निर्माण भएको ऋतिक रोशन र टाइगर श्रोफ स्टारर चलचित्र 'वार'को ट्रेलर सार्वजनिक भएको छ । एक्सनले भरिएको ट्रेलरमा ऋतिक र टाइगरबिचको युद्ध देखाइएको छ भने नायिका बाणी कपुरलाई ग्ल्यामर अवतारमा प्रस्तुत गरिएको छ ।

फिल्म 'चपली हाइट ३'मा स्वस्तिमाको इन्ट्री ?

चलचित्र ‘चपली हाइट'को तेस्रो सिरिज 'चपली हाइट ३' निर्माण हुने भएको छ । अर्जुन कुमारले निर्माण गर्ने यस चलचित्र को निर्माण घोषणा गर्ने तयारी चलिरहेको छ । यस चलचित्रलाई निकेश खड्काले निर्देशन गर्दै छन् ।

‘छ माया छपक्कै’को फस्टलुक पोस्टर रिलिज: प्रदर्शन मिती अझै अन्योलामा

चलचित्र ‘छ माया छपक्कै’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । आमा सरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको यस चलचित्रको सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य चार कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र नायिका केकी अधिकारीलाई स्थान दिइएको छ ।

‘जाइरा’ गीत रिलिज: ‘टम्बल वीड’को ‘जिन्दगीको खेल’( भिडियो)

शुक्रवारबाट देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘जाइरा’ को ओरिजिनल साउन्ड ट्रयाक‘जिन्दगीको खेल’ सार्वजनिक भएको छ ।

अनाथ बालबालिकाको सहयोगार्थ युरोपमा सुगम, तृष्णा र वर्षाको कन्सर्ट

आगामी असोज २७ गते देखी २०७६ कार्तिक ७ गते सम्म युरोपको डेनमार्क, बेल्जियम र पोर्चुगलमा सहयोगार्थ नेपाली साङ्गीतिक कार्यक्रम आयोजना गर्दै छ । कार्यक्रममा गायक सुगम पोखरेल, गायिका तृष्णा गुरुङ र नायिका वर्षा रावत सहभागी हुँदै छन् ।

रवि लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न अदालतको आदेश

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको अभियोगमा मुद्दा चलाइएका रवि लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ।

पहिलो गीत लन्च गरेका नेपाल आइडलका पवन भन्छन्, यो त सुरुवात मात्र हो(भिडियो)

'नेपाल आइडल सिजन २' का निकै रुचाइएका र मिठो स्वर भएका पवन गिरी भर्खरै आफ्नो डेब्यु गीत 'मलाई एकै छिन देऊ' लिएर आएका छन् । नेपाल आइडलको सिजन २ को टप ६ मा पर्न सफल उनको यस गीतमा न्हुँ बज्राचार्यको सङ्गीत रहेको छ ।

३४औँ एनिभर्सरी मनाउँदै अनुपम र किरण खेर

बलिउड अभिनेता अनुपम खेर र अभिनेत्री किरण खेरलाई नचिन्ने सायदै कोही चलचित्र प्रेमी होलान् । ३४ वर्ष अघि वैवाहिक सम्बन्धमा बाँधिएको यो जोडीको आज विवाह वर्ष गाँठ परेको छ । यसैको उपलक्ष्यमा अनुपमले आफ्नो विवाहको तस्बिर सार्वजनिक गर्दै किरणलाई शुभकामना दिएका छन् ।