चलचित्र पत्रकारिता गर्दै आएका पत्रकारहरूको संस्था चलचित्र पत्रकार सङ्घ, नेपालको आयोजनामा पोखरामा तीन दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ सुरु भएको छ ।
निर्देशक भट्टराईले पलसँग कुरा भएको तर फाइनल नभएको बताएका छन् । लभ स्टोरी जनरामा जमेका निर्देशक र अभिनेताबिच टिम अप भएको खण्डमा दर्शकले राम्रो चलचित्रमा राम्रो केमेस्ट्री देख्न पाउनेछन् ।
साम्रज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मा स्टारर चलचित्र 'रातो टिका निधारमा'को ट्रेलर सार्वजनिक गरिएको छ । अशोक शर्मा निर्देशित चलचित्र आगामी असोज १० गतेबाट दशैँको अवसरमा रिलिज हुँदैछ । चलचित्रमा वैदेशिक रोजगारको विषयलाई उठान गरिएको छ ।
भदौ २७ देखि अल नेपाल रिलिज हुने चलचित्र ‘पासवर्ड’ले विदेशको रिलिज क्यालेन्डर सार्वजनिक गरेको छ । नेपालको एक साता पछाडी एसिया, अमेरिका, अस्ट्रेलिया र युरोपका देशमा एकै दिन चलचित्र रिलिज हुनेछ ।
अनमोल गुरुङले निर्देशन गरेको चलचित्र 'आप्पा'ले भारतमा प्रदर्शनको सफल ५१औँ दिन मनाएको छ । बाबु छोराको प्रेम र सम्बन्धमा आधारित चलचित्र 'आप्पा' नेपाल लगायत भरतमा प्रदर्शनमा आएको थियो ।
आगामी चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेम गीत ३’ ले महँगो मूल्यमा ओभरसिज राइट्स विक्री गरेको छ । शुक्रवार निर्माता सन्तोष सेनको जन्मदिनमा दाताज इभेन्ट्सले फिल्मको विदेश राइट्स ९५ लाखमा खरिद गरेको छ ।
असोज ३ गतेबाट प्रदर्शनमा आउन तयारीमा रहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को ट्रेलर सार्वजनिक भएको छ । यस वर्षको बहुप्रतीक्षित फिल्ममध्येको यस चलचित्रको ट्रेलर पूर्ण रूपमा मनोरञ्जनात्मक र कमेडीले भरिएको छ ।
साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र रेविका गुरुङ बिचको त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र 'मारुनी' आज शुक्रवारबाट प्रदर्शनमा आएको छ ।
नवल नेपाल निर्देशित चलचित्र ‘मारुनी’ आज शुक्रवार बाट अलनेपाल प्रदर्शनमा आएको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र रेविका गुरुङ बिचको त्रिकोणात्मक प्रेमकथाले सबैको आशा बोकेको छ
चलचित्र ‘छ माया छपक्कै' ले रिलिज डेट तोक्दै पहिलो गीत '‘जुनको जुनेली’ सार्वजनिक गरेको छ । अब यो चलचित्र असोज २४ गते प्रदर्शनमा आउनेछ ।