2083 असार 18, विहिबार

कलाकार संघको कार्यक्रम खुलेका स्वेता र दीपा (फोटो फिचर)

कार्यक्रमको शोभा बढाउन केही कलाकार उपस्थित थिए जसले गर्दा सङ्घ प्रतिको विश्वास र माया गर्ने कलाकार पनि कम छैनन् भन्ने आभास गराउँथ्यो ।

कलाकार सङ्घको कार्यक्रमलाई किन गर्छन् कलाकारले नै उपेक्षा ?

कलाकारहरूको छाता सङ्गठन चलचित्र कलाकार सङ्घले सोमबार स्थापनाको ३२ औँ वर्ष पुरा गर्‍यो । आफ्नो स्थापना दिवसको अवसरमा काठमाडौँमा एक कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रताप दासको नयाँ गीतको तयारी: यसरी बन्दै छ भिडियो(फोटो फिचर)

नेपाल आइडलको पहिलो संस्करणमा तेस्रो स्थान हासिल गर्न सफल प्रताप दासको नयाँ गीतको तयारी भइरहेको छ । यति बेला गीतको भिडियो छायाङ्कन भइरहेको छ ।

अनुपको शहरमा अट्छु की अट्दिनँ भन्दै आँचल(भिडियो)

सहिमा श्रेष्ठको स्वर रहेको गीत 'तिम्रो सहर' सार्वजनिक भएको छ । गीतकार अमर बान्तुको ‘अमर भावना २’ एल्बममा संग्रहीत गीत सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

शिव शर्माको ‘काले दाई' मा जातले छुटाएको प्रेम(भिडियो)

शिव शर्माले निर्देशन गरेको चलचित्र ‘काले दाई'को ट्रेलर सार्वजनिक भएको छ । असोज १७ गते विजया दशमीको छेकोमा देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रेम र जातीय छुवाछुतले प्रेममा निम्ताएको द्वन्द्वको कथा रहेको छ ।

सौगात र श्रृष्टीको जोडी बाँध्दै मधुसूदन भट्टराई

निर्देशक मधुसूदन भट्टराईले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा पनि सौगात र श्रृष्टीको जोडी अनुबन्धित भएका छन् ।

अक्षयको जन्मदिनमा फिल्म ‘पृथ्वीराज' उपहार

बलिउड सुपरस्टार अक्षय कुमारको आज ५२औं जन्मदिन हो । आफ्नो जन्मदिनमा उनले चलचित्र  ‘पृथ्वीराज' को घोषणा गरेका छन् ।

फिल्म 'गुमनामी'को ट्रेलर रिलिजसँगै तानियो विवादमा(भिडियो)

भारतका नेता सुभाष चन्द्र बोसको जीवनमा आधारित चलचित्र 'गुमनामी'को ट्रेलर सार्वजनिक भएको छ ।

रेनेशाको ‘आइ एम २१’ मा धिरजको जोडी जसिता

चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ बाट निर्देशकको रूपमा डेब्यु गरेकी रेनेशाको आगामी चलचित्र ‘आइ एम २१’को लागी निर्माण घोषणामा नै धिरज राईलाई पक्का गरिएको थियो भने अब धिराजाको जोडीको रूपमा जसिता गुरुङ अनुबन्धित भएकी छिन् ।

मण्डलामा नाटक 'महाभोज': समाजको कुरूप अनुहारको चिरफार

मण्डला नाटक घर अनामनगरमा नाटक 'महाभोज' मञ्चन भइरहेको छ । भारतीय लेखक मन्नु भन्डारीको लेखन रहेको यस नाटकलाई अनुप बरालले निर्देशन गरेका हुन् ।