2083 असार 18, विहिबार

सस्पेन्स र थ्रीलर वेब सिरिज 'जासुस मामा भान्जी' आजबाट इन्टरनेटमा

डान्स फिभर र ओएसआर डिजिटलको प्रस्तुति वेब सिरिज 'जासुस मामा भान्जी' को पहिलो एपिसोड आज शुक्रवार आइफ्लिक्समा रिलिज हुँदै छ ।

पहिलो केबिसी विजेतालाई चेक हस्तान्तरण,विवादबारे के भन्छन् राजेश?(भिडियो)

फ्रेन्चाइज सो ‘को बन्छ करोडपति’को जारी सिजन वानको ४१ औँ श्रृखंलामा विराटनगरका राजीव जैनलाई चार महिना अघि जितेको एक करोडको चेक बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरियो ।

‘एन्टी हिरो’ मा अनमोल र जसिताको जोडी बाँध्दै भुवन

अभिनेता भुवन केसीको निर्माणमा बन्ने चलचित्र ‘एन्टी हिरो’ मा नायक अनमोल केसीको जोडी  जसिता गुरुङसँग बाँधिने भएको छ । चलचित्र ‘लिलीबिली’ र ‘लभ स्टेसन’ मा प्रदीप खड्कासँग जोडी बाँधिएकी जसिता र अनमोलको जोडी 'एन्टी हिरो'मा देख्न पाइनेछ ।

फ्राईडे रिलिज : सन्नी र अनुपको ‘पासवर्ड’ र 'हिरो नम्बर १'

आज शुक्रवारबाट बलिउड अभिनेत्री सन्नी लियोनी र अनुपविक्रम शाही स्टारर चलचित्र 'पासवर्ड' प्रदर्शनमा आएको छ । साथमा आजैबाट जयकिशन बस्नेतको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र 'हिरो नम्बर १' पनि प्रदर्शनमा आएको छ ।

सन्नी भन्छिन्, 'नेपाली फिल्ममा काम गर्ने मन छ '(भिडियो)

बिहीबार साँझ नेपाल आइपुगेकी सन्नीले बिहीबार नै आयोजित प्रिमियरमा सहभागी भइन भने चलचित्रको बारेमा अन्तर्क्रिया समेत गरिन् ।

‘प्रेम संसार’को पहिलो गीत ‘सुनैना सुनैना' रिलिज (भिडियो)

आगामी मङ्सिर १३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रेम संसार’को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो ।

वर्षाले गरिन् सजिनाज् क्रियसनको उद्घाटन

बिहीबार वर्षा राउतले राजधानीको नक्साल स्थित ‘सजिनाज् क्रियसन’ले सञ्चालनमा ल्याएको बुटिकको उद्घाटन गरेकी छिन् । फेसनमा निकै सजक मानिने अभिनेत्री वर्षाले ‘सजिनाज् क्रियसन’ बुटिकको उद्घाटन गर्दै आफू आकर्षक र नवीनतम पहिरन आफ्नो रोजाइमा सधैँ पर्ने गरेको बताइन् ।

'पासवर्ड' प्रिमियरको लागी नेपाल आइपुगिन् सन्नी

सम्राट बस्नेत निर्देशित चलचित्र ‘पासवर्ड’मा बलिउड अभिनेत्री सन्नी लियोनी जोडिए यता चलचित्र निकै चर्चामा छ । भोलि शुक्रवारबाट प्रदर्शनमा आउने यस चलचित्रको प्रिमियरको लागि आज सन्नी नेपाल आएकी छिन् ।

वर्षालाई पूजा र आकाशको प्रेमको प्रश्न: आकाश भन्छन् बिहे भैसक्यो

एक जना फ्यानले वर्षालाई नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको बारेमा प्रश्न गरेका छन् । वर्षा यी दुवैको नजिकका साथी भएका आफूले यो प्रश्न सोधेको भन्दै ‘आकाश र पूजा प्रेममा छन् भन्ने सुनिन्छ । तपाईँ दुबै जनासँग यति नजिक हुनुहुन्छ ?

७ वर्ष पछी सलमानको दबंग स्टाइल: गर्ने होइन त स्वागत ?

७ वर्ष पछि पुन: चुलबुल पाण्डेको भूमिकामा देखिन लागेका सलमानको यस चलचित्रलाई दर्शकको निकै प्रतीक्षा रहने छ ।