2083 असार 18, विहिबार

गीत रिलिज:‘कबड्डी ३' मा माया पिरती साँट्दै दयाहाङ र उपासना(भिडियो)

असोज ३ गतेबाट प्रदर्शनमा आउन तयारीमा रहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को गीत 'माया पिरती' सार्वजनिक भएको छ ।

अनु मेननको ‘शकुन्तला देवी’मा विद्याको फर्स्ट लुक

यति बेला उनी एक महिलाको बायोपिक चलचित्रमा काम गर्ने तयारीमा छिन् । ‘शकुन्तला देवी’ नाम जुराइएको चलचित्र सोनी पिक्चर्स नेटवर्क प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको हो ।

'वार'मा टाइगरले दिएको एक्सन सिनको तारिफ गर्दै सिद्धार्थ आनन्द

ऋतिक रोशन र टाइगर श्रफ स्टारर बलिउड चलचित्र 'वार' निकै प्रतीक्षारत छ ।  २ अक्टोबरमा रिलिज हुने यस चलचित्र लाई लिएर विभिन्न चर्चा यति बेला बजारमा छन् ।

'एन्टि हिरो'मा जसिता फाइनल नभएको पुष्टि गर्दै भुवन केसी

भुवन केसीले आफ्नो आगामी सिनेमा ‘एन्टी हिरो’को बारेमा पछिल्लो समय सम्प्रेषण भइरहेका समाचारको खण्डन गरेका छन् ।

साम्राज्ञी र प्रदीपको जोडी बाँधै हेमराज बिसी

एक वर्षअघि हेमराज बिसीको निर्देशनमा बन्ने भनिएको प्रेमकथामा आधारित चलचित्रमा यी दुई अनुबन्धित भएका थिए तर चलचित्र निर्माण हुन सकेन ।

कबड्डी ३’ले गर्‍यो क्रिकेट रङ्गशाला निर्माणमा ३ लाख सहयोग

‘कबड्डी कबड्डी कबड्डी’ले चितवनको भरतपुरमा निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणमा सहयोगार्थ तीन लाख सहयोग गरेको छ । ‘धुर्मुस सुन्तली फाउन्डेसन’का अध्यक्ष तथा कलाकार सिताराम कट्टेललाई आइतबार  चलचित्रका अभिनेता दयाहाङ राई र विल्सन विक्रम राईले चेक हस्तान्तरण गरे ।

निर्माता वाग्लेको डेब्यू निर्देशन 'पारस'मा निश्चल र समीक्षा

निर्माता माधव वाग्लेले चलचित्र 'पारस'बाट निर्देशनमा डेब्यू गर्ने भएका छन् । ‘लुट’ सिरिज सहित आधा दर्जन चलचित्र निर्माण गरिसकेका उनले एक अभागी मान्छेको कथामा चलचित्र निर्माण गर्ने भएका हुन् ।

प्रियंकाको वेब सिरिज 'जस्ट अनोदर लभ स्टोरी' रिलिज(भिडियो)

नायिका प्रियंका कार्कीले निर्देशकको रूपमा डेब्यु गरेको वेब सिरिज  'जस्ट अनोदर लभ स्टोरी' इन्टरनेट रिलिज भएको छ ।

ह्योल्मो चलचित्र “मेतोक’को गीत ‘ह्योल्मो युल्ला’ रिलिज(भिडियो)

ह्योल्मो भाषाको चलचित्र “मेतोक’ को दोस्रो गीत ‘ह्योल्मो युल्ला’ सार्वजनिक भएको छ ।

आयुष्मानको 'ड्रीम गर्ल'को राम्रो सुरुवात बन्ला र लामो रेसको घोडा ?

क्रिटिक्सबाट निकै राम्रो रिभ्यू र रेटिङ मिलेको यस चलचित्रले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ । योसँगै यस चलचित्र आयुष्मानको सबैभन्दा ठुलो ओपनर बनेको छ ।