2083 अश्विन 20, मंगलबार

नेपाली फिल्मको स्तरोन्नतिमा 'कबड्डी ३' र ‘छ माया छपक्कै’को हात कति ?

यो वर्षका दुई बहुप्रतीक्षित चलचित्र हुन् 'कबड्डी' सिरिजको तेस्रो भाग र 'छक्का पन्जा' मेकर्सको 'छ माया छपक्कै' । जसमध्ये पहिलो गत शुक्रवारदेखि प्रदर्शनमा आएको छ भने अर्को असोज २४ देखि प्रदर्शनमा आउँदै छ ।

पहिलो कामले जोडेको मित्रता: मनिषा र ज्याकीको सहकार्य 'प्रस्थानम'

पछिल्लो समय बलिउड अभिनेत्री मनिषा कोइराला एक पछि अर्को गर्दै चलचित्रमा देखिन थालेकी छिन् । उनी अभिनीत चलचित्र ‘प्रस्थानम' गत शुक्रवारदेखि प्रदर्शनमा आएको छ ।

‘वल्ड फेमस लभर’ बने ‘अर्जुन रेड्डी’ स्टार विजय देवरकोन्डा

तेलुगू चलचित्र ‘अर्जुन रेड्डी’ स्टार विजय देवरकोन्डाको नयाँ चलचित्र ‘वल्ड फेमस लभर’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ ।

‘कबड्डी ३' पहिलो विकेन्डमै लगानी उठाएर नाफाको बाटोमा

शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्सअफिसमा रेकर्ड तोड व्यापार गरिरहेको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र देर्ने दर्शकको भिड आइतबार पनि मल्टीप्लेक्स र सिंगल थिएटर स्क्रिनमा उत्तिकै रह्यो ।

भिमफेदी गाइजको पूर्वी भाकामा कम्मर मर्काउँदै एलिशा

राज पौडेलको स्वर उमेश रेग्मीको शब्द सङ्गीतमा रहेको गीत 'जति हेर्यो' सार्वजनिक भएको छ । पूर्वेली भाकामा तयार भएको गीतको भिडियोलाई भिमफेदी गाइजले तयार पारेको हो ।

'नेपाल आइडल ३'का टप ३ लाई गृष्मा ब्रोडकास्टिङले वर्ल्ड टुर गराउने

अब नेपाल आइडलको टप ३ को वर्ल्ड टुरसंगै एक वर्षसम्मको सम्पूर्ण दायित्व गृष्मा ब्रोडकास्टिङले बहन गर्नेछ ।

२१औं ‘टुबोर्ग इमेज अवार्ड’मा स्वस्तिमा र विपिन बने उत्कृष्ट

२१औं संस्करणको अवार्डमा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेता अभिनेत्रीको उपाधि पाउन सफल भएका छन् ।

‘सिने स्टार अवार्ड २०२०’ क्यानडाको टोरन्टोमा आयोजना गरिने

क्यानडाको टोरन्टोमा आयोजना हुने ‘सिने स्टार अवार्ड २०२०’ घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच आगामी जनवरीको अन्तिम साता हुने अवार्डको घोषणा गरियो । हिल्सा इन्टरटेनमेन्ट प्रा. लि. नेपालको मुख्य आयोजनामा हुने अवार्ड जी.टी .ए . लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा हुनेछ ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

गरी यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।

सोनाक्षीलाई 'केबीसी' पर्‍यो भारी: बनिन् ट्रोलको सिकार

यति बेला बलिउड अभिनेत्री सोनाक्षी सिन्हा नराम्रै सँग ट्रोलको सिकार बनिरहेकी छिन् । उनी शुक्रवार केबीसी सिजन ११ को स्पेसल एपिसोड 'कर्मवीर'मा सहभागी हुन पुगेकी थिइन् ।