2083 असार 18, विहिबार

सैफको अघोरी अवतार: ‘लाल कप्तान’ ट्रेलर रिलिज(भिडियो)

बलिउड अभिनेता सैफ अलि खान अभिनीत चलचित्र ‘लाल कप्तान’को ट्रेलर सार्वजनिक भएको छ ।

‘रातो टीका निधारमा’को स्कुल यात्रा: एल.ए र प्रिमियरमा अन्तर्कृया

पनौतीस्थित मल्पी इन्टरनेशनल स्कुलबाट यो यात्रा सुरु गरिएको हो । यसै क्रममा आज लिटल एन्जल्स स्कुल पुगेको टिमले विद्यार्थी र सम्पूर्ण स्कुलका सदस्यलाई चलचित्र हेरेर प्रतिक्रिया दिन आह्वान गरे ।

साम्तेनको 'धुपौरे'मा अनमोल फाइनल

साम्तेन भुटियाको निर्देशनमा निर्माण हुने चलचित्र ‘धुपौरे’ मा अहिलेका युवा स्टार अनमोल केसी फाइनल भएका छन् । ‘त्यान्द्रो’ फेम्ड निर्देशक साम्तेनको नयाँ चलचित्रमा काम गर्न उनले सम्झौता गरिसकेका छन् ।

'छक्का पन्जा २' युट्युबमा रिलिज(भिडियो)

चलचित्र 'छक्का पन्जा २' हलमा रिलिज भएको लामो समयसम्म पनि इन्टरनेटमा रिलिज नगरिँदा विभिन्न कारण बस हलमा हेर्न जान छुटेका दर्शकले निकै गुनासो गरिरहेका थिए ।

अंकितको स्कुल पुग्दा भावुक बनिन् साम्राज्ञी

अंकितले आफू पढेको विद्यालय भ्रमण गरेका छन् । सोमबार काभ्रेको पनौतीस्थित मल्पी इन्टरनेशनल स्कुलमा चलचित्र युनिटसँग पुगेका अंकितले विद्यार्थीसँग अन्तरक्रिया गरे ।

'छक्का पञ्जा २' आज ८:३० बजे युट्युबमा रिलिज हुँदै

निर्माता तथा कलाकार दीपकराज गिरीले 'छक्का पन्जा २' सोमबार राति ८:३० बजे युट्युबबाट रिलिज गरिने जानकारी दिएका छन् ।

प्रेम गरेको 'कल्लाई था छैन' भन्दै पुष्प र रेश्मा(भिडियो)

हिमाल सागर र स्मिता ढकालको आवाज रहेको गीत 'कल्लाई था छैन' सार्वजनिक भएको छ । यादब लम्सालको शब्द रहेको गीतमा अर्जुन पोख्रेलले सङ्गीत भरेका छन् भने एरेन्ज पनि उनले  नै गरेका हुन् ।

‘काले दाइ' को गीत ‘यो दुनियाँ मेरो लागि’ सार्वजनिक(भिडियो)

शिव शर्माले निर्देशन गरेको चलचित्र ‘काले दाइ' को गीत ‘यो दुनियाँ मेरो लागि’ सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतमा ‘नेपाल आइडल’ पहिलो सिजनका प्रतिस्पर्धी सुरज थापाले स्वर भरेका छन् ।

मुन्नीको 'कालो कोठी'मा अल्झेका बले(भिडियो)

टेकन दाहालको एकल स्वरमा ‘कालो कोठी’ बोलको गीत सार्वजनिक भएको छ । प्रेम पाण्डे(अनुपम)को शब्द तथा सङ्गीत रहेको गीत आइतबार युट्युव मार्फत सार्वजनिक भएको हो ।

नेपाली फिल्मको स्तरोन्नतिमा 'कबड्डी ३' र ‘छ माया छपक्कै’को हात कति ?

यो वर्षका दुई बहुप्रतीक्षित चलचित्र हुन् 'कबड्डी' सिरिजको तेस्रो भाग र 'छक्का पन्जा' मेकर्सको 'छ माया छपक्कै' । जसमध्ये पहिलो गत शुक्रवारदेखि प्रदर्शनमा आएको छ भने अर्को असोज २४ देखि प्रदर्शनमा आउँदै छ ।