2083 अश्विन 21, बुधबार

अनमोलको ‘एन्टी हिरो’ २०७७ सालको दसैँमा आउने

यो वर्षको दसैँ आउन नै अझै बाँकी छ, तर चलचित्र निर्मातालाई अर्को दसैँमा आफ्नो चलचित्र रिलिज गर्न पाउने नपाउने कुराले टाउको दुखाउन थालिसकेको छ ।

गीत रिलिज: कृशल रिसाउँदा फकाउने एलिना(भिडियो)

नेपाल आइडलबाट चर्चामा आएका गायक कृशल कँडेल र गायिका एलिना चौहानको गीत 'म रिसाउँदा' सार्वजनिक भएको छ ।

प्रेस शोमा रुचाइयो अशोक शर्माको ‘रातो टिका निधारमा’(भिडियो)

साम्राज्ञी आरएल शाह र अंकित शर्मा अभिनीत चलचित्र ‘रातो टिका निधारमा’ आज शुक्रवारबाट प्रदर्शनमा आएको छ । चलचित्रलाई लिएर निर्देशक अशोक शर्मा लगायत टिम निकै आशावादी रहेको छ ।

‘मिस्टर नेपाली’को दसैँ गीत ‘हे मेरा परदेशी दाजु भाइ’ रिलिज(भिडियो)

कार्तिक २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मिस्टर नेपाली’को गीत सार्वजनिक भएको छ । भुवन केसी र रीमा विश्वकर्मा स्टारर चलचित्रको लिरिकल गीत इन्टरनेटमा रिलिज गरिएको हो ।

पुनर्जन्मको कथा बोकेको ‘हाउसफुल ४’ ट्रेलर रिलिज (भिडियो)

बलिउडको हिट सिरिज मध्यको एक ‘हाउसफुल’को चौथो सिरिजको ट्रेलर सार्वजनिक भएको छ । फरहाद समजीले निर्देशन गरेका हुन् ।

‘छ माया छपक्कै’ को प्रोमोशनल गीत: दुर्गेश थापाको 'बिच बिचमा'

राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावको कथा बोकेको चलचित्र ‘छ माया छपक्कै’ को प्रोमोशनल गीत सार्वजनिक भएको छ ।

रितेश र सिद्धार्थको टकराव: 'मरजावाँ' ट्रेलर रिलिज

बिहीबार मात्रै चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा प्रेम र द्वन्द्व समेटिएको छ ।

अर्को दसैँमा अशोकको उपहार 'अल्लारे २'

यस वर्षको दसैँको छेकोमा ‘रातो टिका निधारमा’ ल्याएका सफल निर्देशक अशोक शर्माले २०७७ सालको दसैँ पनि ओगटेका छन् ।

हलमा 'रातो टिका निधारमा'; कबड्डी ३ को थ्रेट कति?

आज शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र 'रातो टिका निधारमा' ले सोलो रिलिजको अवसर पाएको हो । साम्राज्ञी आरएल शाह र अंकित शर्मा अभिनीत चलचित्र यो वर्षको प्रतीक्षित चलचित्र हो ।

‘कबड्डी ३’को रेकर्ड तोड कमाई, सात दिनमा ७ करोड

पहिलो हप्तामा ७ .३८  करोड  ग्रस कलेक्सन गर्न सफल भएको छ । योसँगै चलचित्रले दोस्रो सातामा पनि राम्रो प्रदर्शन गर्ने छाँट काँट देखाएको छ ।