आज शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र 'रातो टिका निधारमा' ले सोलो रिलिजको अवसर पाएको हो । साम्राज्ञी आरएल शाह र अंकित शर्मा अभिनीत चलचित्र यो वर्षको प्रतीक्षित चलचित्र हो ।
पहिलो हप्तामा ७ .३८ करोड ग्रस कलेक्सन गर्न सफल भएको छ । योसँगै चलचित्रले दोस्रो सातामा पनि राम्रो प्रदर्शन गर्ने छाँट काँट देखाएको छ ।
राष्ट्रिय नवदुर्गा सम्मानबाट नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्ददेखि अहिलेका चल्तीमा रहेका नौ अभिनेत्रीलाई सम्मान गरिने भएको छ ।
फिल्ममेकर ऋषिकेश मण्डलले उनको जीवनीमा फिल्म बनाउने तयारी थालेका छन् र रानुको बायोपिकका लागि साउथकी चर्चित अभिनेत्री सुदीप्ता चक्रवर्तीलाई अप्रोच गरिएको खुलेको छ ।
उनको पिडामा मलहम लगाउन र छिट्टै ठिक भएर भारतसम्म पुगेर आफ्ना मन पर्ने हिरोलाई भेट्ने हुटहुटी जन्माइदिएका छन् बलिउड अभिनेता वरुण धवनले । बलिउड नायिका कृति सेननले मुस्कानसँग भिडियो कलमा कुरा गरेकी थिइन् ।
यति बेला अमेरिकामा रहेकी उनले सर्प्राइज!! भन्दै आफू आमा बन्न लागेको खबर सार्वजनिक गरेकी छिन् ।
शिशिर राणाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘पोइ पर्यो काले’को पोस्टर सार्वजनिक गरिएको छ । कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस चलचित्रमा स्टार कास्टिङको विषयदेखि नै चर्चा भइरहेको छ ।
असोज १०, शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र ‘रातो टिका निधारमा’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ ।
राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावको कथा बोकेको चलचित्र ‘छ माया छपक्कै’को अफिसियल पोस्टर रिलिज भएको छ ।
चलचित्र वृत्तमा यति बेला बेनिशा प्रेम सम्बन्धमा रमाइरहेको खबर बाहिरिएको छ । बुझिए अनुसार उनी चलचित्र ‘कबड्डी’का निर्माता रौनक विक्रम कँडेलको प्रेममा छिन् ।