2083 असार 18, विहिबार

'माया पिरिम'को पोस्टरमा युवापुस्ताको प्रेम

टेक पौरखी राईले निर्देशन गरेको चलचित्र ‘माया पिरिम’ को फर्स्ट लुक पोस्टर र रिलिज मिति सार्वजनिक भएको छ ।

रेनेशाले जुराएको जसिता र धिराजको केमेस्ट्री

पहिलो पटक एकसाथ पर्दामा उत्रिन लागेको यो जोडीको केमेस्ट्री हेर्न दर्शक निकै उत्साहित छन् ।

बानेश्वर स्थित मल्टीप्लेक्स हल ‘वान सिनेमाज’ सञ्चालनमा

बानेश्वर स्थित नवनिर्मित आइप्लेक्स मलमा मल्टीप्लेक्स हल सञ्चालनमा आएको छ ।  ‘वान सिनेमाज’ नाम दिइएको उक्त हल बिहीबार पर्यटन मन्त्री योगेश भट्टराईले उद्घाटन गरेका छन् ।

फ्राईडे रिलिज: हलमा ‘कबड्डी ३', सोलो रिलिजको मौका

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी' आजबाट अल नेपाल प्रदर्शनमा आएको छ । यस चलचित्रले सिङ्गल रिलिजको अवसर पाएको छ ।

'कबड्डी ३’ को ग्राण्ड प्रिमियरमा ‘कबड्डी’ फ्लेवरको प्रशंसा(फोटो फिचर)

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी' असोज ३ अर्थात् आजबाट अल नेपाल प्रदर्शनमा आएको छ ।

२० औं आइफा अवार्डमा आलिया र रणवीर उत्कृष्ट

आइफा अवार्डको २० औँ संस्करण आलिया भट्टले चलचित्र ‘राजी’बाट उत्कृष्ट नायिकाको अवार्ड जितेकी छिन् । भने, उत्कृष्ट नायकको अवार्ड ‘पद्यमावत’बाट रणवीर सिंहले हात पारेका छन् ।

कार्तिक १५मा सुशीलका दुइ फिल्म 'बादशाह जुट' र ‘लभ डायरिज’

चर्चित फिल्म ‘होस्टेलको दोस्रो भागबाट चर्चामा आएका अभिनेता सुशील श्रेष्ठ अभिनीत चलचित्र ‘बादशाह जुट’ कार्तिक १ मा रिलिज नहुने भएको छ ।

‘लप्पन छप्पन २'मा फरक अवतारमा सौगात र अर्पण

सौगात मल्ल र अर्पण थापा अभिनीत ‘लप्पन छप्पन २’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फरक लुक्समा रहेका सौगात र अर्पणलाई स्थान दिइएको छ ।

सौगात भन्छ्न्, श्रृष्टिलाई सिफारिस गरेको छैन, गर्दिनँ पनि

चलचित्र वृत्तमा उनले प्रेमिका श्रृष्टिलाई लिन निर्माता निर्देशकलाई दबाब दिने गरेको चर्चा छ । श्रृष्टिलाई लिने अवस्था नभएपछि आफू अनुबन्धित भएको चलचित्र समेत छाडेको चर्चा केही समय यता चलिरहेको छ ।

माझीबस्ती बारे प्रधानमन्त्री सँगको छलफलमा स्वेता

श्वेता श्री फाउन्डेसनद्वारा सिन्धुपाल्चोकमा निर्माणाधीन माझी बस्ती अन्तिम चरणमा पुगेको छ । दसैँदेखि माझीहरूलाई घरमा प्रवेश गराइने उद्देश्यले काम भइरहेको भए पनि बस्तीका केही काम भने अझै बाँकी नै जसको लागी  श्वेताले आर्थिक सङ्कलनको लागी प्रयास गरिरहेकी छिन् ।