असोज २४ लाई रिलिज मिति तोकेको चलचित्र कस्तो बन्ला भने उत्सुकता सम्पूर्ण नेपाली चलचित्र प्रेमी दर्शकको मनमा रहेका बेला चलचित्रको ट्रेलर सार्वजनिक भएको छ ।
संविधान दिवसको अवसर पारेर नेपाल सरकारले केही कलाकार र सङ्गीतकर्मीहरूलाई पनि विभूषित गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शित्तल निवासमा आयोजना हुने कार्यक्रममा कलाकारहरूलाई विभूषित गर्ने छिन् ।
बलिउड अभिनेत्री कंगना रनावत कहिले आफ्नो अभिनयका कारण सधैँ र कहिले उनको कडा अभिव्यक्तिको कारण चर्चामा आउने गर्छिन् । बेलाबेला उनले निकै आलोचना खेप्नु पर्ने हुन्छ तर पनि उनलाई यस्ता कुराले कत्ती पनि असार गरेको देखिँदैन ।
पछिल्लो समय सूर्य इन्टरनेशनल फिल्म अवार्ड २०१९ को तयारी गरिरहेको सूर्य कर्पोरेसनले चलचित्र वितरण गर्ने भएको छ । यसको सुरुवात भुवन केसीको निर्माणमा बन्ने चलचित्र ‘एन्टी हिरो’बाट गरिने भएको छ ।
टेक पौरखी राईले निर्देशन गरेको चलचित्र ‘माया पिरिम’ को फर्स्ट लुक पोस्टर र रिलिज मिति सार्वजनिक भएको छ ।
पहिलो पटक एकसाथ पर्दामा उत्रिन लागेको यो जोडीको केमेस्ट्री हेर्न दर्शक निकै उत्साहित छन् ।
बानेश्वर स्थित नवनिर्मित आइप्लेक्स मलमा मल्टीप्लेक्स हल सञ्चालनमा आएको छ । ‘वान सिनेमाज’ नाम दिइएको उक्त हल बिहीबार पर्यटन मन्त्री योगेश भट्टराईले उद्घाटन गरेका छन् ।
रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी' आजबाट अल नेपाल प्रदर्शनमा आएको छ । यस चलचित्रले सिङ्गल रिलिजको अवसर पाएको छ ।
रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी' असोज ३ अर्थात् आजबाट अल नेपाल प्रदर्शनमा आएको छ ।
आइफा अवार्डको २० औँ संस्करण आलिया भट्टले चलचित्र ‘राजी’बाट उत्कृष्ट नायिकाको अवार्ड जितेकी छिन् । भने, उत्कृष्ट नायकको अवार्ड ‘पद्यमावत’बाट रणवीर सिंहले हात पारेका छन् ।