2083 असार 18, विहिबार

श्रृष्टि नहुँदा सौगातले छाडेको 'राम राम'मा विपिनको इन्ट्री ?

सुवर्ण थापाले निर्देशन गर्ने चलचित्र ‘राम राम’मा अभिनेता सौगात मल्लले काम नगर्ने भएका छन् । केही समय यता सौगातका हातमा एक पछि अर्को चलचित्र आइरहेका छन् भने उनले उसै गरी चलचित्रको अफर पनि नकार्दै आइरहेका छन् ।

छैटौँ ‘इनास फिल्म अवार्ड’ असोजमा आयोजना हुँदै

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को छैटौँ ‘इनास फिल्म अवार्ड’ आगामी असोज २७ गते काठमाडौँमा आयोजना हुने भएको छ ।

'पासवर्ड' प्रिमियरका लागी सन्नी आज नेपाल आउँदै

सम्राट बस्नेत निर्देशित चलचित्र ‘पासवर्ड’मा बलिउड अभिनेत्री सन्नी लियोनी जोडिए यता चलचित्र निकै चर्चामा छ । भाद्र २७ अर्थात् भोलि शुक्रवारबाट प्रदर्शनमा आउने यस चलचित्रको प्रिमियरको लागि सन्नी नेपाल आउन लागेकी छिन् ।

‘रातो टिका निधारमा’को अफिसियल पोस्टर सार्वजनिक

दशैको छेको पारेर प्रदर्शनमा आउन लागेको चलचित्र अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टिका निधारमा’को अफिसियल पोस्टर आउट भएका छन् ।

महेशको 'माया बिरानी',आँचललाई फकाउँदै नाजिर

नेपाली गीत संगीतको क्षेत्रमा 'नाच फिरिरि'बाट आफुलाई स्थापित बनाउन सफल गायक महेश काफ्लेको 'माया बिरानी' बोलको गीतको म्युजिक भिडियो सा

‘सूर्य इन्टरनेशनल अवार्ड २०१९' नोभेम्बरमा आयोजना हुने

‘सूर्य इन्टरनेशनल अवार्ड'को पहिलो संस्करण सन् २०१८मा जापानको टोकियोमा सफलताका साथ आयोजना गरिएको थियो । यसै अवार्डको दोस्रो संस्करण आगामी नोभेम्बर २४ मा टोकियोमा आयोजना हुने मङ्गलवार राजधानीमा एक कार्यक्रम आयोजना गरी जानकारी आयोजक कम्पनी सूर्य कर्पोरेसन लिमिटेडका अध्यक्ष वासुदेव लामिछानेले दिएका छन् ।

आँचलसँगै कार्टुन क्रुको प्रेम 'एक कान दुई कान मैदान'(भिडियो)

आशिष सचिन गौतम र मेलिना राईको स्वर रहेको गीत ‘एकान दुई कान मैदान’ सार्वजनिक भएको छ । हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भीम बिसीको सङ्गीत रहेको छ ।

‘चपली हाइट ३’बन्दै, स्वस्तिमाको जोडी महेश

पहिलो शृङ्खलाबाट निकै राम्रो प्रतिक्रिया पाएको चलचित्र ‘चपली हाइट’ को तेस्रो शृङ्खला निर्माण हुने भएको छ । पहिलो शृङ्खला निर्देशन गरेका दीपेन्द्र के . खनालको ठाउँ यो पल्ट  निर्देशक निकेश खड्काले लिँदै छन् ।

सुशान्त र श्रद्धाको 'छिछोरे'को सुखद् विकेन्ड कलेक्सन

अघिल्लो हप्ता प्रदर्शनमा आएको प्रभास स्टारर चलचित्र ‘साहो’को एक छत्र राज हुँदा हुँदै पनि ‘छिछोरे’ले राम्रो ओपनिङ गरेको बलिउड ट्रेन्ड एनालिस्टहरुले बताएका छन् ।

सुभाषको ‘मोगुल’मा काम गर्न तयार आमिर खान

उनले गतबर्षको अक्टोबरमा आफूले ट्विट नै गरेर चलचित्रमा काम नगर्ने बताएको तर आफ्नो मनले जे भन्छ त्यही नै गर्ने भएकाले आलोचना खेप्नु परे पनि सुभाषसँग काम गर्ने बताएका छन् ।