2083 असार 18, विहिबार

निर्माता तथा वितरक गोविन्द शाही प्रहरी हिरासतमा

पैसाको कारोबारको कारण चलचित्र निर्माता तथा वितरक गोविन्द शाहीलाई प्रहरीले हिरासतमा लिएको छ । उनलाई आपराधिक विश्वास घातको मुद्धामा टेकु अपराध महाशाखाले बुधवार समातेको हो ।

निकिताको उजुरी लिन किन मानेन प्रहरीले ? (भिडियो)

रवि लामिछानेकी श्रीमती निकिता पौडेलले आत्महत्या सम्बन्धी भिडियो किर्ते गरेर रविलाई फसाएको भन्दै बुधवार महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दिन पुगेकी थिइन् । तर, प्रहरीले उनको उजुरी दर्ता गर्न मानेन ।

रविकी पत्नी निकिताले दिइन् एसपी सहित तीन जना बिरुद्ध उजुरी

रवि लामिछानेकी पत्नी निकिता पौडेलले प्रहरीमा जाहेरी दिएकी छिन् । पुडासैनीको आत्महत्या सम्बन्धी भिडियो किर्ते गरेको भन्दै बुधवार महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेर जाहेरी दिएकी हुन् ।

चलचित्र हेर्ने नयाँ माध्यम, भिडियो पसलको सुरुवात

अब नेपालमा पनि नेपाली चलचित्र हेर्न हल नै पुग्नुपर्ने र आफ्नू रोजाइमा परेको चलचित्र छुटेमा मन दुखाउनु नपर्ने भएको छ ।

पहिलो भेट र सुटिङको रमाईलो किस्सा सुनाउदै साम्राज्ञी, पुष्प र रेविका(भिडियो)

भाद्र १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र 'मारुनी'को चर्चा बजारमा बाक्लो रहेको छ । साम्राज्ञी, पुष्प र रेविकाबिचको प्रेम र पागलपनलाई देखाएइको चलचित्र समलिङ्गी प्रेम कथामा आधारित चलचित्र हो ।

मुस्ताङमा आर्यन र मिरुनाको रोमान्स (फोटो फिचर)

आगामी मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र 'च च हुई’ मा आर्यन सिग्देल र मिरुना मगरले पहिलो पटक स्क्रिन साझेदारी गर्दै छन् । साम्तेन भुटियाको निर्देशनमा निर्माण भइरहेको यस चलचित्रको एक गीतको छायाङ्कनको लागी निर्माण युनिट यति बेला मुस्ताङमा छ ।

'पासवर्ड' प्रिमियरका लागि सन्नीको नेपाल आउने तयारी

भदौ २७ मा प्रदर्शनमा आउने तयारी गरिरहेको यस चलचित्रको प्रिमियर शोमा सहभागी हुन सन्नी लियोनी नेपाल आउने पक्का भएको छ ।

'वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९' आयोजना हुने

डायमन्ड स्टार फिल्म इन्टर्टेन्मेन्ट र भिसापार्क एजुकेसन कन्सल्टेन्सीको आयोजनामा वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९ आयोजना हुने भएको छ ।

रविलाई दोश्रो पटक अदालतमा उपस्थित गराइयो: थपिएला म्याद?

पत्रकार रवि लामिछानेसहित पक्राउ परेका तीनजनालाई पत्रकार सालिकरामको आत्महत्या प्रकरणको अनुसन्धानका क्रममा आज मङ्गलवार चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ । पाँच दिन हिरासतमा राखेर सोधपुछ गरेपछि प्रहरीले उनीहरूलाई दोस्रो म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।

'कामना अवार्ड'को उत्कृष्ट ५ सार्वजनिक: कसले मार्ला बाजी ?

‘सिजी कामना फिल्म अवार्डस् २०७६’ लागि उत्कृष्ट ५ मनोनयन सूचि सार्वजनिक भएको छ । विभिन्न २६ विधामा उत्कृष्ट ५ को मनोनयन सूचिमा परेकाको नाम सार्वजनिक गरिएको हो ।