2083 श्रावण 24, आईतबार

प्रियंका र दुर्गेश अभिनीत तिज गीत 'झुम्का हरायो' सार्वजनिक

चर्चित गायक पशुपति शर्मा र गायिका शान्ति श्री परियारको स्वर समावेश तीज गीत 'झुम्का हरायो' सार्वजनिक भएको छ ।

'के घर के डेराः घर नम्बर २'मा आर्यनको प्रवेश

चलचित्र 'के घर के डेराः घर नम्बर २'मा अर्यान सिग्देलको प्रबेशसँगै लाइनअप बलियो बनेको छ । चलचित्रमा यसअघि नै खगेन्द्र लामिछाने, निश्चल बस्नेत फाइनल भइसकेका छन् ।

कलाकारहरूले गरे बागमती नदीमा र्‍याफ्टिङको शुभारम्भ

चलचित्र 'मोदीबेनी'का कलाकारहरू वर्षा सिवाकोटी,अमर प्रताप श्रेष्ठ लगायत अन्य कलाकारहरुले बागमती नदिमा र्‍याफ्टिङको शुभारम्भ गरेका छन्।

ग्राण्ड प्रिमियरसँगै 'नेपहपको श्रीपेच २'को प्रशारण सुरु  

चर्चित र्‍याप रियालिटी शो 'नेपहपको श्रीपेच'को दोस्रो संस्करण 'नेपहपको श्रीपेच २'को औपचारिक प्रशारण सुरु गरिएको छ । बिहीबार कान्तिपुर टेलिभिजनबाट कार्यक्रमको ग्राण्ड प्रिमियर गरिएको थियो । उक्त प्रिमियरमा कार्यक्रमका जज साथै मेन्टरहरूले पनि प्रस्तुति दिएका थिए ।  

सुरक्षा र निमेषको प्रमुख भूमिका रहने 'लाइफ ड्यामेज'को शुभमुहूर्त

'फेन्टासी कमेडी ड्रामा' जनरामा बन्ने नेपाली चलचित्र 'लाइफ ड्यामेज'को शुभमुहुर्त गरिएको छ।

चलचित्र 'नम्बरी सुन'को ट्रेलर सार्वजनिक

आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र 'नम्बरी सुन'को ट्रेलर सार्वजनिक भएको छ । 

सलिना र आर्यन फिचर्ड डकुड्रामा 'हामी छौँ'को प्रिमियर सम्पन्न  

सलोन सलिना फिल्सस्को प्रस्तुतिमा निर्माण भएको डकुड्रामा ‘हामी छौँ (सिजन १)’को प्रिमियर गरिएको छ ।

निर्देशक सौरभ चौधरीले घोषणा गरे 'कर्मा' 

चलचित्र 'अगस्त्य : च्याप्टर–१'बाट प्रशंसा कमाएका निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र 'कर्मा'को निर्माण घोषणा गरेका छन्।

'आउटलः दफा २१९'को टिजर रिलिज्, सुशीलको एङ्ग्री अवतार

असोजको ३ गतेबाट रिलिजमा आउन लागेको चलचित्र 'आउटलः दफा २१९'को टिजर रिलिज गरिएको छ । ओएसआर डिजिटलबाट रिलिज भएको टिजरमा सुशिललाई एङ्ग्री एक्सन अवतारमा देख्न सकिन्छ ।

तेस्रो 'आमा नेशनल अवार्ड'मा सन्तोष र घनश्याम बने उत्कृष्ट नव नायक र लोकप्रिय निर्देशक

अवार्डमा चलचित्र 'चित्रा'बाट उत्कृष्ट नव नायकको अवार्ड सन्तोष अधिकारीले हात पारे भने लोकप्रिय निर्देशकको रूपमा घनश्याम लामिछानेले अवार्ड उचाले ।