2083 श्रावण 24, आईतबार

ट्रेन्डिङ्गमा ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’

युट्युब ट्रेन्डिङको म्युजिक सेक्सन अर्न्तगत ६ नम्बरमा पुगेको छ । यो गीतलाई अहिलेसम्म चार लाख ३३ हजार भ्युज, २२ हजार लाइक र १ हजार ३ सय बढि प्रतिक्रिया पाएको छ ।

'भ्वाइस अफ किड्स'कि फाइनलिस्ट द्वितिकाको पहिलो रेकर्डिङ सम्पन्न

'भ्वाइस अफ किड्स सिजन ३' कि फाइनलिस्ट द्वितिका प्रधानले गीत रेकर्डिङ सम्पन्न गरेकी छिन ।

दीपक रौनियार निर्देशित ‘पूजा, सर’को टिजर सार्वजनिक

दीपक रौनियार निर्देशित सोसल ड्रामा तथा एक्सन चलचित्र 'राजागंज : पूजा, सर'को टिजर सार्वजनिक भएको छ ।

सुशिलको ‘आउट लः दफा २१९’ पोष्टपोन्ड

चलचित्र ‘आउट लः दफा २१९’को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ । यसको निर्माणपक्षले आज एक विज्ञप्ती जारी गर्दै चलचित्रको छायाङ्कन र प्राविधिक काम बाँकी रहेकाले असोज ३ गतेबाट चलचित्र रिलिज गर्न नसक्ने जानकारी दिएको हो ।

सुरु भयो मल्टिस्टारर चलचित्र 'पिताम्बर'को छायाङ्कन

मल्टिस्टारर चलचित्र ‘पिताम्बर’को छायाङ्कन सुरु गरिएको छ । भदौ १० गते सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा बालाजुस्थित एनएफडीसी ल्याबबाट चलचित्रको छायाङ्कन सुरु गरिएको हो ।

चलचित्र 'हामी तीन भाई'को पोस्टर सार्वजनिक 

प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा तयार भएको चलचित्र 'हामी तीन भाई' को पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रमा मधुसुदन भट्टराईको कथा निर्देशन रहेको छ

बनेपामा आँचल र विवेकले गरे ‘कन्या पूजा’

कृष्ण जन्माष्टमीको अवसर पारेर आज बनेपामा आयोजना भएको ‘कन्या पूजा’मा नायिका आँचल शर्मा, नव–नायक विवेक कर्मचार्य, कलाकार किरण केसी, रविन्द्र खड्का, मोडलद्धय कुसुम शर्मा र विजु पार्की सहभागी भए ।

‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक

चलचित्र ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक गरिएको छ। संगीतकार राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र संगीतकार सिवाकोटीको स्वर छ ।

‘तेल भिसा’को पहिलो लिरिकल गीत ‘हरि नाम झैँ’ सार्वजनिक

चलचित्र ‘तेल भिसा’को पहिलो लिरिकल गीत ‘हरि नाम झैँ’ सार्वजनिक भएको छ । कल्याण सिंहको सङ्गीत तथा हर्क साउदको शब्द रचना रहेको गीतमा निशान भट्टराई र समीरा थपलियाको स्वर छ । 

कलेजका युवा माझ पुग्दै 'रावायण', प्रचारमा तिब्रता 

भदौ २१ गते रिलिज हुने चलचित्र ‘रावायण’ले प्रचारप्रसारलाई तिब्रता दिएको छ । चलचित्रले सुरुवाती चरणमा विशेषत कलेजका युवा दर्शकमाझ आफ्नो प्रचारलाई तिब्रता दिएको हो ।