2083 श्रावण 24, आईतबार

घटस्थापनाको अवसर : `बेहुली फ्रम मघौली´को सोलो प्रदर्शन सुरु

दसैँको घटस्थापनाको अवसर पारेर आजबाट फिल्म ‘बेहुली फ्रम मेघौली’ले हलमा आफ्नो प्रदर्शन सुरु गरेको छ ।

३५ दिनमा प्रदीप र बेनिशाको `एक्लो´ को इन्ड्क्ल्याप

फिल्म ‘एक्लो’ को सम्पूर्ण छायाँकन सकिएको छ।

अभिनेता आयुष्मानले गरे `अन्तर्राष्ट्रिय कपडा ब्रान्ड´ को उद्घाटन

अन्तर्राष्ट्रिय कपडा ब्रान्ड पिटर इंग्ल्याण्डको कुमारी पाटीमा नयाँ स्टोर खोलिएको छ ।

हेर्नुस् ‘बेहुली फ्रम मेघौली’को रमाइलो ट्रेलर

चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा ३० वर्ष नकट्दै छोरीको बिहे गराउन एक परिवारले गरेको दौडधुपलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ । 

‘कसम बत्तीको’ पछि चुलिएको ‘ज्वाइँ साब’को चर्चा 

गायक निशान भट्टराई र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘कसम बत्तीको’ सार्वजनिक भएसँगै चलचित्र ‘ज्वाइँ साब’को चर्चा थप चुलिएको छ ।

गीत ‘मेरी चन्द्रमा’को भिडियो सार्वजनिक 

गायक उजन शाक्यको स्वर र सङ्गीतमा रहेको गीत ‘मेरी चन्द्रमा’ को भिडियो सार्वजनिक भएको छ । प्रकृति फिल्मस्को प्रस्तुति रहेको गीतमा जेनिस कार्की र डेबिन चौधरी निर्माता छन् ।

‘पूर्ण बहादुरको सारङ्गी’को ‘काँधेकुरी’ सार्वजनिक

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ‘काँधेकुरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रशान्त शिवाकोटीको शब्द, सङ्गीत र स्वर रहेको छ । 

पारस र सिम्रनको मुहूर्त शटसँगै सुरु भयो 'होस्टेल ३' 

चलचित्रका प्रमुख कलाकार पारस बम र सिम्रन पन्तको मुहूर्त  शटसँगै चलचित्र 'होस्टेल ३'को छायाङ्कन सुरु गरिएको छ । पहिलो चरणको छायाङ्कन २५ दिनसम्म चल्ने र तिहारपछि अर्को चरणको छायाङ्कन सुरु गरिने चलचित्रका निर्देशक सशान कँडेलले बताए।

गायक दीपेन्द्र सोनामको ‘पर्खाइ’ सार्वजनिक

गायक तथा मोडल दीपेन्द्र सोनामको स्वरमा ‘पर्खाइ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द रचना तथा सङ्गीत पनि उनकै रहेको छ ।

पूर्व उपराष्ट्रपति पुनले दिए ‘खुस्मा’लाई सफलताको शुभकामना

कार्यक्रममा अभिनेता मगरले ‘रुकुम मैकोट’ गीतमा नृत्य समेत गरेका थिए । पूर्व उपराष्ट्रपति नन्द किशोर पुनले अभिनेता मगरलाई कार्यक्रममा मगर साँस्कृतिक संघको लोगो अङ्कित पगरी लगाइदिँदै सफलताको शुभकामना दिए ।