2083 श्रावण 24, आईतबार

हरर -कमेडी फिल्म `फिरफिरे फिरीरी´ को आइटम गीतमा अलिशाको ठुम्का(भिडियो)

हरर -कमेडी फिल्म `फिरफिरे फिरीरी´ को आइटम गीतमा अलिशाको ठुम्का(भिडियो)

`पुर्ण बहादुरको सारङ्गी´ टिम संग किन दु:खी छन् प्रकाश ?

फिल्म `पुर्ण बहादुरको सारङ्गी´को ट्रेलर र गीत रिलिज भैसकेको छ ।

सौरभको `कर्मा´ मा विपिन , रिलिज मिति तय

फिल्म ‘अगस्त्य’बाट चर्चामा आएका निर्देशक सौरभ चौधरीको नयाँ एक्सन फिल्म ‘कर्मा’मा अभिनेता विपिन कार्की मुख्य भूमिकामा देखिने भएका छन् ।

‘बेहुली फ्रम मेघौली’ हलबाट उतारीयो ,ओटीटी एपमा उपलब्ध हुने

असोज १७ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ का निर्माता तथा अभिनेता निश्चल बस्नेतले हल व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै आजबाट फिल्मलाई  हलबाट उतारेका छन् l

अभिनेता बिपिन कार्की दम्पतीको घरमा दोश्रो सन्तानको आगमन्

अभिनेता विपिन कार्की दम्पतीले दोश्रो सन्तानलाई जन्म दिएका छन् ।

‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक (ट्रेलर )

कात्तिक १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक गरिएको छ ।

माघ १६ मा पुग्यो प्रदीपको ‘एक्टर’

अभिनेता प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टर : टेक वन’ तीन महिना पछाडि सरेको छ ।

टिका र निरजको 'ओ हेलो' मा प्रकृति र सायदको रोमान्स (भिडियो)

गायिका टिका प्रसाई र गायक निरज खतिवडाको 'ओ हेलो' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

त्रिपक्षीय भिडन्तमा `छक्का पन्जा´ र `१२ गाउँ´ अगाडी ..

दसैँ यानिकि फूलपातीबाट प्रदर्शनमा आएको तीन फिल्म ‘छक्का पन्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले यती बेला हल नै कब्जा गरेका छन् ।

तस्विरमा कलाकारहरुको दशैँ

आज दसैँको दोस्रो  दिन । देशभरका नेपालीहरू दसैँ धूमधामका साथ मनाइरहेका छन् ।