फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ आज बाट रिलिजमा आएको छ l ट्रेलर र गीतले दर्शकबाट अत्याधीक सकारात्मक प्रतिक्रिया पाएको फिल्मको आज बाट परीक्षा सुरु भएको छ l
‘होस्टेल रिटर्न्स’को ‘पिके डन’, १० बर्ष पछी 'सत्यविर' बाट कम्ब्याक
फिल्म ‘मिसिङ : केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक गरिएको छ ।
वेब सिरिज ‘मिर्जापुर’को तीनवटा सिजन आइसकेको छ ।
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ लाई मल्टिप्लेक्समा सुखद शो मिलेको छ l
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार फिल्म 'महापुरूष' अब युट्युबमा रिलिज हुने भएको छ।
अनन्या फिल्मस् को ब्यानरमा निर्माण हुन लागेको फिल्म 'जेरी अन टप'को छायांकन प्रारम्भ भएको छ ।
दशैंको फूलपातीबाट प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’ ले नेपालमा तहल्का पिटेको नै छ l
फिल्म ‘कर्मा’ निर्माण नै नहुँदा विदेशमा बिक्री भएको छ ।
निर्देशक ऋषि लामिछानेको नयाँ फिल्ममा लाकार केदार घिमिरे (माग्ने बुढा)सँग काम गर्ने भएका छन् l