2083 श्रावण 25, सोमबार

फिल्म ‘हरिबहादुरको जुत्ता’मा स्वस्तिमा पछि प्रियंकाको प्रवेश

दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’मा कलाकारको ‘लाइनअप’ बलियो बनिरहेको छ ।

` पूर्णबहादुरको सारङ्गी´ लाई उपन्यास `सङ्ग्रामपुर´बाट कथावस्तु चोरेको आरोप

चलचित्र पूर्णबहादुरको सारङ्गीलाई उपन्यास सङ्ग्रामपुरबाट कथावस्तु चोरेको आरोप लागेको छ ।

‘तेल भिसा’को ट्रेलर सार्वजनिक

चलचित्र ‘तेल भिसा’को ट्रेलर सार्वजनिक भएको छ ।

‘केटी हराएको सूचना’को रिलिज मिती सारीयो

फिल्म ‘केटी हराएको सूचना’ अब पूर्वनिर्धारित मितिमा नआउने भएको छ ।

‘हरिबहादुरको जुत्ता’ गर्दै स्वस्तिमा

फिल्म ‘हरिबहादुरको जुत्ता’मा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ ।

ऋषि लामिछानेको फिल्ममा केदार

पछील्लो समय कलाकार केदार घिमिरेलाई भ्याइ नभ्याइ छ l

‘फेस अफ कर्णाली याक्स’ नायिका स्वस्तिमा

नायिका स्वस्तिमा खड्का हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्समा ‘फेस अफ कर्णाली याक्स’ को रूपमा आबद्ध भएकी छिन् ।

‘ह्रस्व दीर्घ’को ट्रेलर रिलिज

फिल्म ‘ह्रस्व दीर्घ’ को ट्रेलर सार्वजनिक गरीएको छ l यही कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ट्रेलर गत बुधवार सार्वजनिक भएको हो l  

विजय बराल : `पुर्ण बहादुरको सारङ्गी´ को दरो खम्बा

विजय बराल : `पुर्ण बहादुरको सारङ्गी´ को दरो खम्बा

‘कल्ली’बाट अभिनेता उत्तम प्रधानको कमब्याक

निर्माणको तयारीमा रहेको फिल्म ‘कल्ली’बाट अभिनेता उत्तम प्रधानको कमब्याक निश्चित भएको छ।