2083 श्रावण 25, सोमबार

‘भागम भाग’को सिक्वेल १८ वर्षपछि बन्दै

 १८ वर्ष पुरानो बलिउड फिल्म ‘भागम भाग’को पनि सिक्वेल बन्ने भएको छ । ‘भागम भाग’ सन् २००६ मा रिलिज भएको थियो ।

सौगातको ‘बम बहादुर’ टिजर सार्वजनिक (भिडियो)

अभिनेता सौगात मल्लको शीर्ष भूमिका रहेको फिल्म ‘बम बहादुर’ को टिजर सार्वजनिक भएको छ l

निर्देशक तुलसी घिमिरेको ‘पहाड’मा विपिन र वर्षा

फिल्म 'पहाड' मा अभिनेता विपिन कार्की र अभिनेत्री बर्षा राउतको जोडी पुन: बाधीएको छ  ।

अभिनय विधामा आधारित ‘एक्टिङ स्टार’ रियालीटी शो आउँदै

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’ आउने भएको छ ।

महाशिवरात्रिमा पल र दीपिकाको ‘मायावी’

अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईं अभिनीत फिल्म ‘मायावी’को प्रदर्शन मिति सारीएको छ l

'लाउडेस्ट इभेण्ट इन् भक्तपुर रक् मानिया' मा चर्चित ब्याण्ड 'मन्त्र' ले प्रस्तुती दिदै

एम इ एम् को आयोजनामा भक्तपुरमा पहिलो पटक नेपालको चर्चित ब्याण्ड 'मन्त्र ब्याण्ड' ले आफ्नो प्रस्तुती दिने भएका छन्

बक्स अफिसमा कम्जोर ‘तेल भिसा’ र ‘अग्निदहन’

गत शुक्रबार बाट रिलिजमा आएको फिल्म ‘तेल भिसा’ र ‘अग्निदहन’बक्स अफिसमा कम्जोर भएका छन् l

हेमन्तको `छुटि सक्यो रेल´ मा टेरिया र अरुण (भिडियो)

हेमन्तको `छुटि सक्यो रेल´ मा टेरिया र अरुण (भिडियो)

‘तेल भिसा’ले कति पायो शो ?

फिल्म 'तेल भिसा' टिकट बूकिङ राम्रो देखिएको छ l

‘रिमै’को छायांकन सुरु ,दया र रिश्माले मुहूर्त सट दिए

अभिनेता दयाहाङ राई र रिश्मा गुरुङ लामो समयपछि फेरि एकसाथ फिल्ममा देखिँदैछन् ।