फिल्म ‘हरिबहादुरको जुत्ता’ मा गायक तथा अभिनेता मुरलीधर अनुबन्धित भएका छन् ।
यतीबेला नेपाली सिनेमा घर फिल्म ‘ह्रस्व दीर्घ’ चलिरहेको छ l गत शुक्रबारबाट प्रदर्शनमा आएअको फिल्मले हाल सम्म आउँदा दर्शकको राम्रो साथ पाइरहेको छ l
नायिका अञ्जना बराइली नयाँ फिल्म ‘डोरी’मा आबद्ध भएकी छन् ।
गत वर्ष प्रदर्शित फिल्म ‘अगस्त्य’बाट चर्चामा आएका निर्देशक सौरभ चौधरी यतिबेला नयाँ फिल्म ‘कर्मा’को तयारीमा छन् ।
शुक्रबारबाट ‘सारङ्गी’लाई चुनौती दिन फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा उत्रिएको छ ।
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा रेकर्ड तोडेको छ ।
स्वरसम्राट नारायणगोपालको बायोपिक फिल्म बन्ने भएको छ l
फिल्म ‘कार्साङ’ आगामी पुष २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ ।
फिल्म ‘रंगी’को छायांकन नसकिँदै विदेश राइट्स मध्यपूर्व र मलेसियाका लागि प्रदर्शन अधिकार खरिद भएको छ l
बृजेश , सिजन र फुवाको `नम्बर´ रिलिज