अन्तराष्ट्रिय पेजेन्ट कोच अनिला श्रेष्ठ वल्र्ड बुक अफ रेकर्डस लण्डनको ‘एक्सिलेन्स’ अवार्डबाट सम्मानित भएकी छन् ।
फूलपाती महाभिडन्त : ठुला ब्यानरका तीन फिल्म बिच प्रतिस्पर्धा, दर्शकको साथ कसलाई ?
फिल्म `मिसिङ: केटी हराएको सुचना´ पोस्टर रिलिज
करोड क्लबमा `छक्का पन्जा´ को `ब्रेकअप गीत´
तुलसी घिमिरेले ७ वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेको फिल्म ‘पहाड’को एक गीतमा अभिनेता विपिन कार्कीले आफ्नो स्वर दिएका छन् ।
गायक प्रताप दाश र गायिका रचना रिमालको आवाजमा म्युजिक भिडियो 'प्यारो मान्छे' सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द शान्ति बस्नेत (बलराम)ले कोरेकी छन् । साथै गीतमा सङ्गीत र एरेन्ज नारायण डङ्गोलले गरेका छन् ।
अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डरमा महानायक राजेश हमाल र नायिका प्रियंका कार्की अनुबन्धित भएका छन्।
जितु र नितिको `ज्वाइँ साब´ ट्रेलर रिलिज , बिहे पछी बिदेश जान बाध्य जितु (भिडियो)
१६ बर्ष पछी देखिए उत्तम र निरुताको जोडी (भिडियो)