'म्यानहन्ट नेपाल २०१६'का मिस्टर पर्सनालिटी तथा 'टप मोडल नेपाल २०१८' विजेता निशान चौहान लण्डनमा हुने 'टप मोडल वर्ल्डवाईड २०१८'मा सहभागी हुने भएका छन् ।
आँखा मिच्दै ऊ बैठकमा निस्कियो। परालको चकटीमा बसेर बा बिहानैदेखि बाबियोसँग खेलिरहेका देखिए। बाबियोका केही लहराहरु हातका हत्केलामा उत्ताउलो भएर समागम भैरहेका थिए। मिलनको उच्चतम् बिन्दु हुन्थ्यो, सिनित्त परेको लामो डोरी। ऊ हेरिरह्यो बाको मेहनत।
लन्डनका दुई दर्जन सहर प्रदर्शन भएको चलचित्र ‘ब्लाइन्ड रक्स’को हङकङमा प्रिमियर गरिएको छ ।
केही समय अघि मात्र प्रेमी संजोग कोइरालाका साथ वर्षा राउत अनुबन्धित भएको चलचित्र 'एउटा यस्तो प्रेम कहानीमा अर्का रियल लाईफ प्रेमी जोडी प्रियंका र आयुष्मान एकसाथ देखिने भएका छन् ।
गएको साउन २७ गते रिलिज भएर दर्शकको राम्रो साथ पाउन नसकेको चलचित्र संरक्षण पुन: रिलिज हुने भएको छ । तराईमा आएको बाढीको कारण अपेक्षा अनुरूप दर्शक पाउन नसकेको भन्दै चलचित्र टिमले होलीको अवसर पारेर पुन: फागुन १७ गते प्रदर्शनमा ल्याउने तयारी गरेको हो ।
यही फागुन ११ गते नेपालमा प्रदर्शन हुन लागेको चलचित्र ‘साढे सात’ मलेसियामा पनि प्रदर्शन हुने भएको छ । मलेसियाको मलाय भाषाको सबटाइटलसहित चलचित्र रिलिज हुने निर्माण पक्षले बताएको छ । सोमबार काठमाडौँमा एक विशेष भेटघाटमा चलचित्रको बारेमा जानकारी दिइएको थियो । निर्माण पक्षका अनुसार मलेसियामा ७०० सिनेमा हलहरू छन् ।
उनिहरुलाई एउटा राम्रो अवसर प्रदान गर्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको बृक्ष्य इभेन्ट्सका सी.ई.वो दिपेश कुँवरले बताए । पहिलो चरणको अडिसनमा निकै राम्रा प्रतिभा भएका प्रतिस्पर्धीहरुको उपस्थिति रहेकाले पनि दोस्रो चरणको अडिसनको आवश्यक रहेको आयोजकले जनाएको छ । दोस्रो चरणको अडिसन यहि फाल्गुन १२ अर्थात् २४ फेब्रुअरीमा हुनेछ ।
केही साता अघिमात्र छायाङ्कन सकिएको चलचित्र ‘चङ्गा’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्र निर्माता तथा निर्देशक किशोर भण्डारी ’डिट्ठा साब’का अनुसार चलचित्र आगामी वर्ष २०७५ को जेठ २५ गते रिलिज हुने भएको छ । च
अभिनेत्री श्वेता खड्काको निर्माण र अभिनय रहेको चलचित्र ‘कान्छी’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । दर्शकको राम्रो साथ पाइरहेको चलचित्रले आइतबार कुमारी हलमा सेलिबे्रटी सो आयोजना गरेको थियो ।
नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ यति बेला सफलताको साथ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । करिब २ वर्षको मेहनत पश्चात् अनमोल अभिनति कृ रिलिज भएको हो ।वर्षको प्रतिक्षित रहेको कृले धमाका मच्चाउने धेरैले अनुमान गरेका थिए ।