2083 अश्विन 16, शुक्रबार

‘गाँजा बाजा’को रमाइलो गीत ‘रिगीपिटी...’ रिलिज (भिडियो)

यही आउँदो फागुन २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गाँजा बाजा’को दोस्रो गीत सार्वजनिक भएको छ ।  ‘रिगीपिटी...’ बोललको रमाइलो गीत शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

दोस्रो सातामा ‘कान्छी’, मोफसलमा श्वेता 

अभिनेत्री श्वेता खड्काको निर्माण र अभिनय रहेको चलचित्र ‘कान्छी’ दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो सातामा सफल व्यापार गरेको चलचित्रले दोस्रो सातामा पनि ८० बढी हल पाएको निर्माण पक्षले दाबी गरेको छ ।

मिश्रित प्रतिक्रिया सहित 'साढे ७'काे प्रिमियर सम्पन्न (भिडियाे)

एउटा फोटो पत्रकारको जिवन र चुनौतिको कथालाई विषयवस्तु बनाएर निर्माण गरिएको चलचित्रको कथालाई धेरैले मन पराएका छन् ।

चैत्र २३ मा पूर्णिमाको ‘हिरोज’ 

अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्मको प्रदर्शन मिति तय गरिएको छ । एनबि महर्जनको निर्देशनमा बनेको फिल्म चैत्र २३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने पक्का भएको छ । 

’नेप्टे’को क्लब गीत रिलीज (भिडियो)

नेपाली चलचित्र ’नेप्टे’को ’दिल रानी’ बोलको क्लब गीत रिलीज भएको छ । सन्तोष राजको संगीत रहेको गीतमा उदित नारायण झा र सेलिना कुँवरको स्वर रहेको छ ।गीतको भिडियोमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्गको नृत्य रहेको छ ।

जलजलालाई ’ए मेरो हजुर २’को सहयोग, सलिनमानले गरे हस्तान्तरण 

गायिका जलजला परियारको उपचारको लागी चलचित्र ’ए मेरो हजुर २’ निर्माण टिमले आर्थिक सहयोग गरेको छ । ’ए मेरो हजुर २’को बेल्जियम प्रदर्शनको क्रममा उठेको रमकमध्य ५१ हजार र अमेरिका निवासी मुकेश सुवेदीको मुकेश सुवेदी फाउण्डेसनबाट प्राप्त २५ गरि बिहिबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर निर्माण टिमले ७६ हजार रुपैयाँ जलजलाको परिवारलाई दिइएको थियो ।

 चैत २मा  'डेस्टिनेशन काठमाडौँ' रिलज 

निर्देशक स्व दीपक रायमाझीको ‘ड्रिम प्रोजेक्ट’ का रूपमा लिइएको चलचित्र 'डेस्टिनेशन काठमाडौँ' चैत २ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ ।

फिल्ममा फ्लप, सिरियलमा हिट रजनी केसी 

चलचित्र ‘लोफर’बाट राम्रै सम्भावना बोकेर सिनेमा नगरीमा प्रवेश गरेकी नायिका हुन् रजनी केसी । तर लोफरबाट रजनीले सोचेको जस्तो सफलता पाउन सकिन्न ।

हेर्नुस् ‘बाघी २’को धमाकेदार ट्रेलर (भिडियो) 

बलिउड चलचित्र ‘बाघी २’को ट्रेलर सार्वजनिक भएको छ । एक्सन थ्रिलर चलचित्रको ट्रेलरमा अभिनेता टाइगर श्रोप खतरनाक रूपमा प्रस्तुत भएका छन् ।

‘मिस्टर भर्जिन’काे 'टुल्की' सार्वजनिक 

चलचित्र ‘मिस्टर भर्जिन’मा समावेश 'टुल्की' बोलको गीतको अडियो सार्वजनिक गरिएको छ । उक्त अडियो गीत वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसनको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । 'टुल्की'मा सुरज पण्डितको स्वर ,शब्द र सङ्गीत रहेको छ ।