2083 भाद्र 4, विहिबार

आदित्यको निर्देशनमा रोशनी र सुधीरको 'फुर्के जुँगा' (भिडियो)

तेजेश रेग्मी र समीक्षा अधिकारीको आवाजमा गीत 'फुर्के जुँगा' इन्टरनेट रिलिज गरिएको छ l सपना बानियाको शब्द र गायक रेग्मीको संगीतमा गीत तयार गरिएको हो l भिडियोको निर्देशन निर्देशक आदित्य बुढाथोकीले गरेका हुन् l

आँचल र आशिषको ‘पन्चे बाजा’ (भिडियो)

गायक आशिष् सचिनको आवाजमा ‘झ्याइँ झ्याइँ पन्चे बाजा’ बोलको गीत रिलिज गरिएको छ l आशिष्लाई

'हाम्रो माया' मा स्वस्तिमा र नाजिर (भिडियो)

युट्युब च्यानल ओे एस् आर डिजिटल मार्फत नाजिर हुसेन र स्वस्तिमा खड्का अभिनीत म्युजिक भिडियो 'हाम्रो माया' रिलिज गरिएको छ l हास्य कलाकार हरिवंश आचार्यका सुपुत्र मोहित आचार्य र गायिका मेलिना

‘रित्तो रित्तो’मा रोमान्टिक बनेका पूजा र रोशन (भिडियो)

नायिका पूजा शर्मा फिचर्ड म्युजिक भिडियो ‘रित्तो रित्तो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा रोशन अधिकारीले आवाज दिएका छन्  अर्जुन पोखरेलको संगीत र दिग्गज धौरालीको शब्दमा गीत तयार पारिएको हो l

'कति बस्छौ माइतीकै कौसिमा' भन्दै दिपालाई माग्ने बुढा (भिडियो)

माग्ने बुढा र दिपाश्री निरौलाको अभिनयमा म्युजिक भिडियो 'कति बस्छौ माइतीकै कौसिमा' सार्वजनिक गरिएको

सुनिल गिरीको 'हाम्रो सम्बन्ध' इन्टरनेट रिलिज (भिडियो)

गायक सुनिल गिरीको आवाजमा 'हाम्रो सम्बन्ध' बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।  गिरीकै संगीत सृजना रहेको गीतका शब्द हिमांशु रायमाझी (गोधुली)को शब्द सृजना समावेश छन् । सार्वजनिक गीतको एरेन्ज

पलसँग कविताको जोडी (फोटो फिचर)

नायक पल शाह र कविता राया अभिनित ‘हेरेर तिमीलाई’ गीतको भिडियो सार्वजनिक भएको छ । सोल्टिमोडस्थित हायत प्यालेश होटलमा प्रेसमिट गर्दै यो रोमान्टिक गीतको भिडियो सार्वजनिक गरिएको हो ।शिव परियार र अन्जु पन्तको आवाजमा टिका बम्जनको संगीत रहेको गितको भिडियोलाई काजिश श्रेष्ठको निर्देशन एंव कोरियोग्राफी रहेको गीतको भिडियो लुम्बीनिका विभिन्न रमणीय स्थानमा खिचिएको छ ।

मदनकृष्ण र इन्दिराको 'ह्याप्पी हार्ट'

बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीको आवाजमा रहेको नया गीत 'ह्याप्पी हार्ट' सार्वजनीक भएको छ । सरना श्रेष्ठको आवाज रहेको गीतमा यमन श्रेष्ठको संगीत रहेको छ।

'ऐना' मा मिलन नेवारको बोल्ड अवतार

गायिका मिलन नेवार पछिल्लो समय निकै चर्चामा रहेको नाम हो । लामो समयबाट संगीत क्षेत्रमा रहेकी मिलनको आवाजमा रहेको नयाँ गीत  'ऐना सार्वजनिक भएको छ।

सरनाको आवाजमा दिपा र रमेशको  'हिमालको छेउमा' (भिडियो)

सरना श्रेष्ठको आवाजमा रहेको नयाँ गीत 'हिमालको छेउमा' सार्वजनिक भएको छ। राजनराज शिवाकोटीको शब्द र संगीत रहेको यो गीतको भिडियो सार्वजनिक भएको हो।