2083 श्रावण 24, आईतबार

फिल्म ‘ह्रस्व दीर्घ’को पोस्टरमा हरिहरको लुक्स

फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ लुक्स सार्वजनिक भएको छ ।

८ वर्षपछि सुदर्शन र प्रदीपको जुरेको सहकार्य

अभिनेता प्रदीप खड्का सुदर्शन थापाको निर्देशनमा निर्माण हुने लभस्टोरी फिल्ममा अनुबन्धित भएका छन् ।

`बोक्सीको घर´ मा समावेश गीत ‘बुझिनँ मैले’ चर्चामा , केकीको तारिफ

फिल्म `बोक्सीको घर´ मा समावेश गीत ‘बुझिनँ मैले’ यतिबेला चर्चामा रहेको छ ।

`रङ्गेली´ निर्देशक अर्जुन `सोल्टिनी´ को तयारीमा

फिल्म ‘रङ्गेली’बाट निर्देशनमा डेब्यू गरेका निर्देशक अर्जुन सुवेदी नयाँ फिल्मको तयारीमा जुटेका छन् ।

`नेपाल ग्रामीण सिनेमा महोत्सव’ , निश्चलको `दिमाग खराब´ देखि लक्ष्मण को `सतीदेवी´ सम्म छनौट

यही बैशाख ६ गतेदेखि ८ गतेसम्म ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’ मा फिल्म `दिमाग खराब´ देखि सतिदेवि´ सम्म प्रदर्शन हुने भएको छ ।

सेभेन सिज इन्टरटेनमेन्ट फिल्म निर्माण तर्फ, `प्रोजेक्ट सारङ्गी´ घोषणा

फिल्म वितरण कम्पनि सेभेन सिज इन्टरटेनमेन्टले अब फिल्म निर्माण गर्ने भएको छ ।नाम ‘प्रोजेक्ट सारङ्गी’ राख्दै फिल्म निर्माण गरिन लागिएको हो ।

दर्शकको प्रतिक्रिया लिन `डिग्री माइला´ टिम पुर्वमा

दर्शकसंग प्रत्यक्ष प्रतिक्रिया लिन `डिग्री माइला´ टिम पुर्वतिर लागेका छन् ।

‘भाईरल गोर्खे´ बन्दै सौगात

फिल्म ‘भाईरल गोर्खे’को पोस्टर सार्वजनिक भएको छ ।

` महाजात्रा´ को चौथो हप्तामा पनि आक्रमक ब्यापार , असर गर्न सकेन `डिग्री माइला´ ले

गत चैत ९ गतेबाट प्रदर्शनमा आएको फिल्म‘महाजात्रा’ ले यतीबेला दर्शकको राम्रो साथ पाएको छ ।